वैज्ञानिक मिडिया बिशेष

चीन र फिलिपिन्स बिच समुन्द्री तटमा तनाब बढदो, हल गर्न दुबै पक्ष बार्तामा

बेइजिङ  । चीनका विदेशमन्त्री वाङ यीले मनिलालाई चर्को विवादित दक्षिण चीन सागरमा सावधानीका साथ काम गर्न आग्रह गरेका छन् ।किनभने उनका फिलिपिन्स समकक्ष एनरिके मनालोले दुई देशबीच वार्ताको आवश्यकतालाई समेत औंल्याएका छन् ।   हालैका महिनाहरूमा

पुरा पढ्नुहोस
गाजामा मारिनेको संख्या २० हजार नाघ्यो, बालबालिका मात्रै ८ हजार बढी

गाजा । प्यालेस्टिनी अधिकारीहरूका अनुसार १० हप्ताभन्दा बढी अघि इजरायलले एन्क्लेभमा बमबारी गर्न थालेपछि गाजा पट्टीमा कम्तिमा २०,००० मानिस मारिएका छन्।मारिनेमा कम्तीमा ८,००० बालबालिका र ६,२०० महिला रहेको गाजाको सरकारी मिडिया कार्यालयले बुधबार जनाएको

पुरा पढ्नुहोस
अमेरिकाको इराकी एअर वेसमा हमला

तेहरान । अमेरिकी सेनाको होस्टिंग इराकी एयरबेसमा रकेट प्रहार भएको छ ।अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इराकमा रहेको अल असद एयर बेसमा रकेट प्रहार भएको रिपोर्ट गरेको छ ।जसले अमेरिकी र अन्य अन्तर्राष्ट्रिय सेनाहरूलाई होस्ट

पुरा पढ्नुहोस
अष्ट्रेलिया रेड सी फोर्समा सामेल हुँदा अमेरिकासँग युद्दपोत नपठाउने

सिडनी। अष्ट्रेलियाले अमेरिकाको नेतृत्वमा रहेको रेड सी फोर्सलाई सहयोग गर्न ६ वटा भन्दा बढी सेना पठाउने खबरको प्रतिक्रिया दिँदै सिनेटर डेभिड शुब्रिजले देशको श्रम सरकार संयुक्त राज्य अमेरिकासँग लक स्टेपमा हिंड्न पाउँदा खुसी हुने

पुरा पढ्नुहोस
राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छप्रशासन कार्यालयले बुधबार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखे पछि बिरोध पनि सुरू

पुरा पढ्नुहोस
भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ।   प्रदेश

पुरा पढ्नुहोस
इजरायली हमलामा एक लेवनानी महिलाको मृत्यु

तेल अहिव। इजरायली गोलाबारीमा लेबनानी नागरिक मारिएका छन्  ।लेबनानी सिभिल डिफेन्सले सीमावर्ती गाउँ मारुन अल रसमा इजरायली गोलाबारीमा घरमा आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो । र, उनका पति घाइते भएको जनाइएको छ

पुरा पढ्नुहोस
महायज्ञमा जन्मियो “कोर सि”, समाजसेवामा लाग्ने

  बारा । निजगढ नगरपालिकाको मुटु मानिने शहिद चोक नजिकै छ, बविन राज पौडेलको फास्टट्र्याक मिनी मार्ट । त्यहीँ मार्टमा दिनहु यस क्षेत्रका युवाहरुले समुह बनाएर सामाजिक सञ्जाल फेसबुकमा फोटा हाल्दै लेख्न थालियो, पुनर्मिलन, भेटघाट,

पुरा पढ्नुहोस
मुगुमा दलित भएकै कारण कोठाबाट निकालिन् तुलशा, छानबिन गर्ने प्रजिअकाे प्रतिबद्दता

दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले आर्थिक वर्ष ०७८।०७९ को विज्ञापनमा कर्णाली प्रदेश लोक सेवा आयोगको प्राविधिक तह अनमि पदमा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ

पुरा पढ्नुहोस
ठेक्केदार कम्पनिले रातु नदिमा गरेको उत्तखननमाथी प्रश्न नै प्रश्न, सरोकारवालाहरुको आपत्ति

महोत्तरी । रातु नदीको पथलैया खण्डमा भएको नदिजन्य पदार्थको उत्तखनन प्रक्रियागत नभएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन्  । ठेक्का लगाउने प्रक्रियामा स्थानिय सरकारले आफुहरुलाई कुनै जानकारी नगराएको र मनोमानी ढंगले उत्तखनन गरेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका हुन  । राजेश

पुरा पढ्नुहोस