वैज्ञानिक मिडिया बिशेष

मारिए हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी

तेल अहिव । हमासको ‘आपतकालीन समिति’ का प्रमुख हातेम अल–घामरी मारिएका छन् ।मध्य गाजामा रहेको शरणार्थी शिविरमा गएराति इजरायलले गरेको हवाई आक्रमणमा हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी मारिएका हुन । सो समिति नगरपालिकाहरूमा सार्वजनिक

पुरा पढ्नुहोस
फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

बर्दिबास। युरोपिएन युनियनका राजदुत भेरोनिक लोरेन्जोले बाताबरण संरक्षण सबैको लागि प्राथमिकताको बिषय भएको बताएकी छ्न ।मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारबाला संगको छलफलमा राजदुत लोरेन्जोले यस्तो बताएकी हुन ।  उनले बाताबरण हामी सबैको

पुरा पढ्नुहोस
केजरीवाललाई उच्च अदालतले दिएन राहत

काठमाडौँ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको

पुरा पढ्नुहोस
केजरीवाल जेल रहेन कि छुटने ? आज फैसाला हुदैँ

नयाँदिल्ली । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ । मुख्यमन्त्री  केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका छन्।

पुरा पढ्नुहोस
सुर्य ग्रहणको अवसरमा बिबाह बन्धनमा बाँधिए ४ सय अमेरिकन जोडी

मेक्सिको सिटी । मेक्सिकोमा हिजो अर्थात सोमबार बिहान ११ बजे अँध्यारो भयो । यससँगै वर्षको पहिलो पूर्ण सूर्यग्रहण भएको छ । मेक्सिकोसँगै अमेरिका र क्यानडामा पनि यसको प्रभाव देखिएको छ । ग्रहणको बाटोमा पर्ने

पुरा पढ्नुहोस
अब आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदय घात हुने नहुने पहिला नै पत्ता लगाउने सकिने

लन्डन । आर्टिफिसियल इन्टेलिजेन्स उपकरणले ८० प्रतिशत सटीकताका साथ घातक हृदय रोग पत्ता लगाउन सक्ने भएको छ । जसका लागि बेलायती अनुसन्धानकर्ताहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको विकास गरेका छन् ।   उनीहरूका अनुसार सो अनुसन्धान पछि

पुरा पढ्नुहोस
कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ

वासिंगटन डिसी । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो

पुरा पढ्नुहोस
भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

माले । माल्दिभ्सकी पूर्वमन्त्री मरियम शिउनाले आफ्नो भनाइ प्रति माफी मागेकी छिन् । उनले विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को झण्डाबारे अपमानजनक पोस्ट गरेका थिए। आफ्नो टविटर पोस्टमा मरियमले भारतको राष्ट्रिय प्रतीक अशोक

पुरा पढ्नुहोस
इरानले दियो इजरायललाई युद्धको धम्की, भन्यो, ‘अमेरिका बिचमा नआओंस्’

तेहरान । इरानले अमेरिकालाई इजरायल र उसको बीचमा नआउन चेतावनी दिएको छ । इरानले सिरियामा रहेको आफ्नो दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफ दिने तयारी गरिरहेको जनाउँदै अमेरिका साे विवादबाट ‘पछाडि हट्नुपर्ने’ बताएको छ ।

पुरा पढ्नुहोस
जेलेन्स्कीले भने, ‘युक्रेनमा क्षेप्यास्त्र सकिन लाग्याे, सहयोग चाहियो’

किभ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले देशको क्षेप्यास्त्र सकिन लागेको बताएका छन् । उनले भने, ‘यदि रुसले युक्रेनमा द्रुत हमला गर्न जारी राख्यो भने, हामीसँग मिसाइलहरू समाप्त हुनेछन्। रुसलाई यो थाहा छ र अझै

पुरा पढ्नुहोस