वैज्ञानिक मिडिया बिशेष
वासिंगटन डिसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई कर सम्बन्धी अपराधको नौवटा गन्तीको आरोप लगाइएको छ । जसमा उनले सरकारलाई १.४ मिलियन डलर तिर्न असफल भएका छन्। लस एन्जलसको अदालतमा बिहीबार दायर
पुरा पढ्नुहोसवासिगंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह बिचमा गाजाको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ । जो बाइडेनले राजा अब्दुल्लाह द्वितीयसँगको वार्तामा गाजामा इजरायलको निरन्तर आक्रमणमा विस्थापित प्यालेस्टिनीहरूलाई मानवीय सहायताको वितरण
पुरा पढ्नुहोसकायरो । इजिप्टका विदेशमन्त्रीले गाजा विस्थापनले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएका छन् । बिदेश मन्त्री समेह शौकरीले भने, ‘प्यालेस्टिनीहरू आफैंले एन्क्लेभ छोड्न चाहँदैनन्, उनीहरूलाई जबरजस्ती विस्थापित हुनु हुँदैन।’ ‘कुनै पनि प्रकारको विस्थापन, चाहे आन्तरिक होस्
पुरा पढ्नुहोसमस्को। रुसमा राष्ट्रपति पदका लागि निर्वाचनको मिति घोषणा भएको छ । अर्को राष्ट्रपति चुनावको मिति मार्च १७, २०२४ को लागि तोकिएको छ। संसदको माथिल्लो सदनले बिहीबार सर्वसम्मतिले निर्वाचनको मिति तय गरेको हो । हाल रुसका वर्तमान
पुरा पढ्नुहोसकञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा एक जनाको ज्यान गएको छ।रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बिहीबार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। पुनर्वास नगरपालीका–२ माइली बजारमा
पुरा पढ्नुहोसभैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ। उद्घाटन भएको लामो समय वित्दासमेत विमानस्थल नियमित सञ्चालनका लागि राज्य उदाशिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा दर्जनौ संघसंस्थाले भैरहवामा जनदबाब तथा
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं, बर्दिया र पर्वतबाट विभिन्न हातहतियारसहित ७ जना पक्राउ परेका छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-१३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक, ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल डेरा गरी
पुरा पढ्नुहोसझापा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेशलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी
पुरा पढ्नुहोसकाठमाडौं। काठमाडौं, सिरहा र सर्लाहीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ गैह्रीधाराबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ३३ मिलिग्रामसहित सोही महानरपालिका-७ चाबहिल बस्ने रूकुम पश्चिम बाफीकोट गाउँपालिका-८ घर भएका ४१
पुरा पढ्नुहोसपर्सा । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित भारत पुर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले बीआर ०५ यु ३४१७
पुरा पढ्नुहोस