वैज्ञानिक मिडिया बिशेष

सन २०५० मा अमेरिकामा इसाइको संख्या दुइ तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने

काठमाडौं । अबको तीन दशक पछि अर्थात २०५० सम्ममा  विश्वमा क्रिश्चियन र इस्लाम धर्मालम्बी बराबर हुने एउटा तथ्यांकले देखाएकोछ  । प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसङ्ख्या कति हुने हो, जसमा

पुरा पढ्नुहोस
ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त

काठमाडौ। ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ग्रील ब्यवसायमा पछिल्लो समय ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटनाहरु बढेको व्यवसायीहरुले बताए । ग्रील तथा स्टील

पुरा पढ्नुहोस
अष्ट्रेलियामा फल्यो औसत भन्दा १० गुना ठुलो ब्लुबेरी

सिडनी  । अष्ट्रेलियाका एक किसानले विश्वकै सबैभन्दा ठुलो ब्लुबेरी (जामुन) फलाएका छन । औसत ब्लुबेरीको आकार भन्दा उनले फलाएको ब्लुबेरी दश गुना ठुलो रहेको छ । बीबीसीका अनुसार अष्ट्रेलियाका ती किसानको फार्ममा फलेको ब्लाकबेरी पिङपङ

पुरा पढ्नुहोस
सोमालियाको राजधानीमा भिडन्त, ३ को मृत्युसहित ४ बिधायक घाइते

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ । स्थानीय पुलिसका अनुसार राष्ट्रपति भवन नजिकैको एक प्रसिद्ध होटल अल शबाबमा जिहादीहरूले निशाना बनाएका हुन । सो क्रममा  जनाको मृत्यु भएको छ

पुरा पढ्नुहोस
१ सय १२ बर्ष पछि बन्ने भयाे टाइटनिक-२, साे जहाजमा २३ सय बढीले यात्रा गर्न पाउने

सिडनी । अब ११२ वर्ष पछि फेरि इतिहास दोहोरिने भएको छ । सन् १९१२ मा डुबेको टाइटानिक जहाजको धर्तीमा फेरि टाइटानिक–२ निर्माण गर्ने तयारी भइरहेको छ । अस्ट्रेलियाका अर्बपति तथा पूर्व सांसद क्लाइभ पाल्मरले यसलाई

पुरा पढ्नुहोस
रौतहटमा भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुट्यो, ३ जना पक्राउ

रौतहट। रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरमा प्रवेश गरेर भारतीय लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको छ । शुक्रबार दिउँसो भारतीय तीनजनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा

पुरा पढ्नुहोस
वडाध्यक्ष नन्दाराम गिरी (नवीन) मोहन्यालका ग्रामीण भेगमा मोटरेबल सडक पुर्याउँदै

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका ग्रामीण भेगका बस्तीमा मोटरेवबल सडक विस्तार गरिने भएको छ । वडा नम्बर–३ को सल्लेरी–कोइराली–खेतु जोड्ने मोटरेबल सडकको नयाँ ट्रयाक खोलिने भएको हो । गाउँपालिका र वडा अन्तर्गतका सामुदायिक वनको

पुरा पढ्नुहोस
चिनले भन्यो– ‘टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी प्रयास डाँकुको ब्यावहार जस्तो’

बेइजिङ। टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी संसदमार्फत टिकटक प्रतिबन्ध गराउने बिधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेको छ । तर, चीनले अमेरिकी संसदको सो

पुरा पढ्नुहोस
लागूऔषधसहित ११ जना पक्राउ

काठमाडाै‌ं । देशकाे विभिन्न स्थानबाटअवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । मोरङकाे बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९२ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ

पुरा पढ्नुहोस
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं। लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ईलाम नगरपालिका-१२ ठेगाना भएका २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल

पुरा पढ्नुहोस