वैज्ञानिक मिडिया बिशेष

लेबनानबाट इजरायलमा क्षेप्यास्त्र प्रहार, सेनाले खसाल्यो

तेल अहिव। इजरायलको सेनाले लेबनानबाट प्रक्षेपण गरिएको सतहबाट हावामा मार हान्न सक्ने मिसाइल खसालेको जनाएको छ ।इजरायलको सेनाले लेबनानी क्षेत्रबाट इजरायली रिमोटली मानवयुक्त विमानमा प्रहार गरिएको सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र खसालेको बताएको हो

पुरा पढ्नुहोस
गाजा युद्दबिरामको स्वागत गर्दै अष्ट्रेलियाली प्रधानमन्त्रीले भने, दिर्घकालिन शान्तिमा बदलौं’

सिडनी। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले हमास इजरायल युद्दबिरामको स्वागत गरेका छन ।हमासले बन्दीहरूको रिहाइ गरेको तथा इजरायलले गाजामा मानवीय सहयता पुर्याउनका लागि गरेको योगदानको स्वागत गरेका हुन् । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गाजाबाट बन्दीहरूको रिहाइ

पुरा पढ्नुहोस
गाजामा अझै २० नागरिक बन्दी रहेको थाइल्याण्डद्दारा जानकारी

बैंकक । थाइल्याण्डले गाजामा अझै २० नागरिक बन्दी रहेको जनाएको छ । गाजामा १० जनालाई रिहा गरिसकेपछि पनि २० नागरिक अझै बन्दी रहेको उसले जनाएको हो ।थाइल्याण्डको परराष्ट्र मन्त्रालयले इजरायलसँगको युद्धविराम सम्झौताको बीचमा हमासले १०

पुरा पढ्नुहोस
हमासले थप १३ बन्दी रिहा गर्ने

गाजा । हमास र इजरायलका बिचमा जारी युद्धविरामको दोस्रो दिन गाजाबाट थप १३ जना इजरायली बन्दी रिहा हुने भएका छन्  । यस युद्धविरामको दोस्रो दिनस्थानीय समय बेलुका ४ बजे १३ इजरायली बन्दीहरू रिहा हुने भएका

पुरा पढ्नुहोस
विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि व्यवसायीले बनाए जहाज

भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल २०७८ कार्तिक ६ गते उद्घाटन भई सञ्चालनमा आएपनि नियमित रुपमा उडान अवतरण नभएपछि व्यवसायीहरु निराश भएका छन ।निराश पनि किन नहोउन राज्यले विमानस्थल निर्माण र संचालनमा खर्च

पुरा पढ्नुहोस
इजरायल जेलमा रहने प्यालेस्टाइनीको संख्या ३१ सयः कैदी समुह

गाजा । इजरायलले बन्दी बनाएको प्यालेस्टाइनीको संख्या ३१ सय नाघेको छ । गत अक्टोबर ७ देखि कब्जा गरिएको वेस्ट बैंकमा ३१०० भन्दा बढी पक्राउ गरिएको कैदी अधिकार समूहले जनाएको छ । प्यालेस्टिनी कैदी समुहका अनुसार हिजो

पुरा पढ्नुहोस
कतारद्दारा ८ भारतीयलाई मृत्युदण्डको सजायविरुद्धको अपील स्वीकार

नयाँ दिल्ली। कतारको अदालतले भारतीय अपिललाइ स्विकार गरेको छ ।जासुसीको मुद्दामा पक्राउ परी मृत्युदण्डको सजायँ पाएका भारतीयहरू पुर्व अधिकारीको मुद्दामा कतारले अपिल स्विकार गरेको हो ।  कतारको एक अदालतले कथित जासुसी मुद्दामा गत महिना

पुरा पढ्नुहोस
टेस्ला अटोपायलटमा गल्ती थाहा भएर पनि मस्कले चलाउन अनुमति दिएः अमेरिकी न्यायाधीश

न्युयोर्क। फ्लोरिडाका एक न्यायाधीशले टेस्लाका प्रमुख कार्यकारी एलोन मस्क र अन्य प्रबन्धकहरूलाई अटोमेकरका गाडीहरूमा दोषपूर्ण अटोपायलट प्रणालीहरू छन् भन्ने कुराको उचित प्रमाण फेला पारे पनि चलाउन अनुमति दिएको जनाएका छन् ।गल्ती भएको थाहा हुदाँहुदैँ

पुरा पढ्नुहोस
लमजुङमा कौडा खेल्दै गरेका ११ जना पक्राउ

लमजुङ । लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटी स्थित सुवास श्रेष्ठको घरमा बिहिबार राति  हारजितको बाजी राखेर कौडा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
इजरायल-हमासबिच केही बेरमा युद्धबिराम हुदैँ, हमासले आजै १३ बन्दीलाइ रिहा गर्ने

कतार। इजरायल र हमासबीचको युद्धबीच भएको सम्झौताअनुसार आजदेखि बन्धकहरूलाई रिहा गरिने भएको छ । जवाफमा गाजा पट्टीमा इजरायली सेनाको आक्रमण केही समयमै रोकिने भएकाे छ । सो युद्धविराम पछि बन्धकहरूको पहिलो समूह शुक्रबार साँझ इजरायललाई

पुरा पढ्नुहोस