वैज्ञानिक मिडिया बिशेष

बलात्कार आराेपमा पाँचजना पक्राउ

काठमाडाै‍ं । झापा, दाङ र बाँकेबाट बलात्कार आराेपमा पाँचजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  झापाकाे मेचिनगर नगरपालिका-३ बस्ने इलाम रोङ गाउँपालिका-६ स्थायी वतन भएका २० वर्षीय दिपेश प्रधानलाई प्रहरीले

पुरा पढ्नुहोस
मेरो चरित्रहत्या हुनेगरी लेखिएको समाचारप्रति गम्भीर ध्यानार्षण भएको छ : व्यवसायी महेश साह

सिरहा l गोलबजारका व्यवसायी महेश साहको विषयमा एक अनलाईन न्यूज पोर्टलले प्रकाशन गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। आफ्नो चरित्रहत्या हुनेगरी बैंकबाट ऋण लिएर ‘एक करोड रुपैयाँको साप्ताहिक व्याज ५ लाख’ सम्म लिएको

पुरा पढ्नुहोस
बोराभित्र भेटियो महिला र पुरुषको शव

चितवन । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो । मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान

पुरा पढ्नुहोस
रिडी पावर कम्पनीका पूर्वअध्यक्ष न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।विभागले सेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा

पुरा पढ्नुहोस
मंसिर ७ को प्रदर्शनको मानवअधिकार आयोगले अनुगमन गर्ने

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ७ मंसिर बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै

पुरा पढ्नुहोस
होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ

पोखरा । पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा पाँचजना पक्राउ परेका छन् । पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ

पुरा पढ्नुहोस
लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडाैं। अवैध लागूऔषधसहित सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा ५ जना पक्राउ परेका छन् । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ३ हजार रूपैयाँ, कैंची

पुरा पढ्नुहोस
इजरायल–हमासबीच युद्धविराम सम्झौता, हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

काठमाडौं । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् । गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धललाई विराम गर्दै इजरायलले आक्रमण

पुरा पढ्नुहोस
धनगढीबाट बैंक ह्याक गर्ने गिरोह पक्राउ

धनगढी । बैंक ह्याक गर्ने गिरोहलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। प्रदेश अपराध अनुसन्धानको टोलीको लामो

पुरा पढ्नुहोस
भूकम्पपीडितलाई मनोपरामर्श दिँदै जमुना शर्मा

काठमाडौं । अन्तरध्वनी नेपालकी अध्यक्ष जमुना शर्मा नेतृत्वको टोली यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ। उनीहरूले भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितहरूलाई मनोपरामर्श प्रदान गरिरहेका छन्।  ‘भूकम्पपीडितको व्यक्तिहरूको मनो सामाजिक सहयोग तथा प्राथमिक मनोवैज्ञानिक

पुरा पढ्नुहोस