वैज्ञानिक मिडिया बिशेष

अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ स्थित होटल सनराईज इनबाट अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु १ थान, नगद ८५ हजार रूपैयाँ र मोबाइल

पुरा पढ्नुहोस
भरूवा बन्दुकसहित एकजना पक्राउ

पाँचथर । फिदिम नगरपालिका-११ फलाँटे तिरूवाखाल बस्ने ४५ वर्षीय भीम भन्ने भगेन्द्र घिमिरेलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ५३ वर्षीय मेघराज आङबो हाइड्रोतर्फ जाने क्रममा भगेन्द्रले भरूवा बन्दुक

पुरा पढ्नुहोस
क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै नगद ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका ४० वर्षीय मिङमार लामालाई  प्रहरीले पक्राउ गरेको छ ।   मिङमारले १ जनालाई वैदेशिक

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-२६ रानिबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका बस्ने नुवाकोट भर भएका ६० वर्षीय मधु प्रसाद सिटौला समेत १७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस
रोमानिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। रोमानिया पठाइदिन्छु भन्दै नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका-७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।   जगतले १

पुरा पढ्नुहोस
राईफल र मृगको मासुसहित एकजना पक्राउ

सप्तरी । हनुमाननगर कंकालनी नगरपालिका-२ वैष्णोदेवी मन्दिर नजिकबाट मेगनम (राईफल) १ थान, त्यसको गोली ४१ थान, म्यागजिन २ थान, गन स्टेन १ थान,  क्यामेरा १ थान,  पावर बैंक १ थान, मोवाइल १ थान, लाईट

पुरा पढ्नुहोस
जापान पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । जापान पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका-१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । भरतले १ जनालाई वैदेशिक रोजगारीका लागि

पुरा पढ्नुहोस
कस्तुरीको बिनासहित दुईजना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-१७ कुवाबाहालबाट कस्तुरीको विनाजस्तो देखिने रौँ सहितको १५/१५ ग्राम तौल भएको २ थान डल्लोसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३५ वर्षीया

पुरा पढ्नुहोस
३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरेको : सीआईबी

काठमाडौं। व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ । बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन

पुरा पढ्नुहोस
समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न पहिलाे जाेडी सम्मानित

काठमाडौं।  नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौं प्राइड रेन्बोले सम्मान गरेको छ। लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मङ्सिरमा विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र

पुरा पढ्नुहोस