वैज्ञानिक मिडिया बिशेष

रूस नियन्त्रित सहरमा युक्रेनी हमलामा परी २७ को मृत्यु, २५ घाइते

किभ । रुस र युक्रेनबीचको युद्ध रोकिने कुनै छाँटकाट देखिएको छैन । सोही क्रममा रुसको कब्जामा रहेको युक्रेनी बजारमा भएको गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सो घटनामा परी २५ जनाको मृत्यु भएको

पुरा पढ्नुहोस
जाडो बढेपछि बर्दगोरियामा ३ दिन विद्यालय बन्द

कैलाली । अध्यधिक जाडो बढेपछि कैलालीको बर्दगोरिया गाउँपालिकाभित्रका विद्यालयहरु ३ दिन बन्द हुने भएको छ । जाडोमा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै माघ ८ देखि १० गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय

पुरा पढ्नुहोस
बर्दगोरिया-४ का १० वटा समुहको पहिलो वार्षिक साधारण सभा सम्पन्न 

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का १० वटा समुहको पहिलो बार्षिक साधारण सभा पालिककाे वडा नम्बर ४ मुडामा सम्पन्न भएको छ।साघना मूल समितिद्रारा आयोजित पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको हो। साधना

पुरा पढ्नुहोस
दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार

दार्चुला । दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्।महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले आइतवार १२ बजेतिर ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।

पुरा पढ्नुहोस
रिक्त नेपाल प्रहरीको एसएसपीमा बस्नेत बढुवा सिफारिस

काठमाडौं। नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन्आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार मोहन पोखरेलले अवकाश पाएपछि एउटा

पुरा पढ्नुहोस
‘लिभिङ टुगेदर’मा बस्ने दरभंगाका अन्सारीले गरेका थिए शोभा भगवतीमा सफिनाको हत्या

काठमाडौं ।  काठमाडौंको शोभा भगवतीमा गत कात्तिकमा महिलाको हत्या गरेर फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तनहुँको भिमाद घर भएकी सफिना मियाँको हत्या गरी फरार व्यक्तिलाई

पुरा पढ्नुहोस
बँदेलको आक्रमणबाट बैतडीमा दुई जना घाइते

बैतडी। बैतडीको मेलौली नगरपालिका–२ सलेनामा बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन्। घाइते हुनेमा सलेनाका अन्ताजी ३२ वर्षीय ओम प्रकाश जोशी र सोही वडाको  घाङलका मने दयालकी ९ वषीया छोरी करिस्मा दयाल रहेकी छन्। आइतबार

पुरा पढ्नुहोस
एमाले पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहितका व्यक्तिलाई दोषी ठहर गरेको हो।इच्छाराज र उनको

पुरा पढ्नुहोस
रौतहटमा एसपी रेग्मीसहित २५ जनाद्दारा रक्तदान

रौतहट। २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहट स्थित एसपी सहित २५ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन।सशस्त्र प्रहरी ११ न. गण हेड क्वाटर गौरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गौरको सहयोगमा आईतवार एक

पुरा पढ्नुहोस
महोत्तरीमा लोपोन्मुख पंक्षी गिद्धको ठूलो बासस्थान फेला

महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र राईमन्डल डाडामा लोपोन्मुख पंक्षी गिद्धको बासस्थान फेला परेको छ । जिल्लाको उत्तरवर्ती पालिका बर्दिवासस्थित वडा नं. ३ मा रहेको उच्च ठाँउ राईमन्डल वरपर गिद्धको प्राकृतिक बासस्थान फेला परेको हो

पुरा पढ्नुहोस