वैज्ञानिक मिडिया बिशेष
धनगढी। आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदूरपश्चिम भित्रिएका छन्।सुदूरपश्चिममा
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष २०८० अन्तर्गत विभिन्न प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ। युनियनको केन्द्रीय प्रशिक्षण विभागको प्रथम बैठकले केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारी एवं सदस्यका लागि संगठन, नेतृत्व विकास एवं
पुरा पढ्नुहोसरौतहट। रौतहट प्रहरीले फतुवा बिजयपुरबाट ज्यान मार्ने धम्की दिएर रकम असुली गर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ।फतुवाबिजयपुर–८ का ३५ बर्षिय श्रीभगवान साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुधबार राति पक्राउ परेका साहलाई प्रहरीले
पुरा पढ्नुहोसरौतहट । रौतहटस्थित प्रहरीको सक्रियता बढेसँगै नेपाली नक्कली नोट कारोबारको जालो तोडिँदै गएको छ। गत साउन यता प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न ८ जनालाई पक्राउ गर्न सफल भएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार पत्रकार
पुरा पढ्नुहोसइटहरी । मोरङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ गरिएको हो।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार धनकुटा घर भएकी
पुरा पढ्नुहोसधनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–८ बाट खैरो हिरोइनसहित २० वर्षीय समिर चौधरी पक्राउ परेका हुन्।जिल्लाको लम्की चुहा नगरपालिका–१ का चौधरी एक सय ३० मिलिग्राम लागूऔषधसहित बुधबार साँझ
पुरा पढ्नुहोसकाठमाडौं । चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५० ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने ३४ वर्षीय जयराम दहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङगा समेतबाट खटिएको
पुरा पढ्नुहोसकास्की । ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-६ बैदाम बस्ने ४० वर्षीय मिलन पहारीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी
पुरा पढ्नुहोसभक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ गोम्वो डाँंडा नैचाल भक्तपुरमा बुद्ध मूर्ति स्थापना गर्ने भएको छ । आउने शनिबार पुस २१ गते त्यसका लागि उनीहरुले भव्य तयारी गरेका छन् । भव्य कार्यक्रमबीच भक्तपुरको इनाचो मुनि
पुरा पढ्नुहोससिरहा। गोलबजार नगरपालिकाले कृषि विद्युत् महशुल अनुदान कार्यक्रमअन्तर्गत किसानले प्रयोग गरेको करिब आठ लाख रुपैयाँ बराबरको महसुल विद्युत् प्राधिकरणलाई बुझाएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यकक्षमा बिहीबार एक समारोहको आयोजना गरी नेपाल विद्युत
पुरा पढ्नुहोस