वैज्ञानिक मिडिया बिशेष
बुटवल । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको छ । बुधबार दिउँसो सरुमारानी गाउँपालिका ४ बडाँडाको ठुलो घुम्तीमा लु२ख ३०९३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १५ यात्रु घाइते भएको जिल्ला प्रहरी
पुरा पढ्नुहोसकाठमाडौं। नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले
पुरा पढ्नुहोसजाजरकोट । जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुईवर्षीय छोरा
पुरा पढ्नुहोसकाठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइको किनारा आज पनि लाग्न सकेन।बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ। आइतबारदेखि सन्दीपविरुद्धको यस मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा
पुरा पढ्नुहोसधनगढी। कैलालीको धनगढी उपमहानगरपालिका विरुद्ध जग्गा व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ।न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो। उपमहानगरमा जग्गा प्लटिङ
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा सिकलसेल एनिमिया र थालासेमिया रोग निदान स्क्रिनिङ शिविर बुधबार एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष गोबिन्द बि.कको अध्यक्षतामा एक दिने शिविर सम्पन्न
पुरा पढ्नुहोसकैलाली । प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई बर्दगोरिया गाउँपालिकामा स्वागत गरिएको छ । बर्दगोरियाबाट सेवा निवृत्त भएका अर्जुन सिंह कार्कीको बिदाई भएपछि टिकापुरका प्रकाश ढुंगानालाई बर्दगोरियामा स्वागत गरिएको हो । ढुंगाना अछामको बान्निगढी जयगढ
पुरा पढ्नुहोसअछाम। अछाममा आगोमा परेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–३ का ३६ वर्षीय सुरेश कुवरको मृत्यु भएको हो।उनी मृगी रोग भएको समेत पाइएको छ। उनी घरभित्र भान्साकोठाको आगोमा परेर घाइते भएका
पुरा पढ्नुहोसकाठमाडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८६ मिलिग्रामसहित खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बस्ने २५ वर्षीय मिलन
पुरा पढ्नुहोसताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिका-१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका-१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले
पुरा पढ्नुहोस