वैज्ञानिक मिडिया बिशेष
काठमाडौं। सुर्खेतमा एक जनाको शव फेला परेको छ। सुर्खेतको सिम्ता गाउँपालिका–८ साहु खोला बस्ने ५१ वर्षीय भीमसिंह ठकुरीको आइतबार आफ्नै घरमा शव फेला परेको प्रहरीले जनाएको छ।घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
पुरा पढ्नुहोसकाठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित
पुरा पढ्नुहोससुनसरी । धरान उपमहानगरपालिका-११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय
पुरा पढ्नुहोसगाजा । इजरायलको आक्रमणमा थप ७० जना शरणार्थी मारिएको दाबी गरिएको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा मध्य गाजामा रहेको अल–मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको दाबी
पुरा पढ्नुहोसकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ । क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्नेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै काठमाडौंमा सोमबार प्रदर्शन भएको हो । सनातन धर्मावलम्बी नेपालीको
पुरा पढ्नुहोसभैरहवा। लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै रुपन्देहीको भैरहवामा लघुवित्तपीडितहरुले प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो । उनीहरूले लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाहरु द्वारा लगाइएको सामुहिक
पुरा पढ्नुहोसलेखनाथ । ब्राह्मण समाज पोखरा महानगरपालिवा वडा नं २६को चौथो अधिवेशनले आगामी कार्यकालका लागि आनन्दप्रसाद सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा लक्ष्मी रिमाल, सचिवमा फणिन्द्र
पुरा पढ्नुहोसलेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन । महोत्सवको
पुरा पढ्नुहोसपाेखरा । कविता गाउँका प्रणेता कवि तथा गीतकार विनोद गौचनको स्मृति दिवस विविध गतिविधिका साथ मनाइने भएको छ ।लुम्ले कविता गाउँ समितिको बैठकले यही पौष २० गते गौचनको व्यक्तित्व र कृतित्व परिचर्चाका साथै विद्यालयस्तरीय
पुरा पढ्नुहोसपोखरा । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई.बि.पि.च्याम्पियनसिप २०२३ मा पोखराका राजेश सुवालले आई.बि.पि.च्याम्पियनसिप अन्तर्गत रजत पदक जितेका छन् । उनी पोखरा तालचोकमा अबस्थित पावर जिम
पुरा पढ्नुहोस