वैज्ञानिक मिडिया बिशेष

प्रभाससँग काम गर्न गाह्रो छः को-स्टार पृथ्वीराज सुकुमारन

 मुम्बई ।  ‘राधे श्याम’, ‘साहो’ र ‘आदिपुरुष’ जस्ता ठूला बजेटका फिल्म फ्लप भए पनि साउथ सुपरस्टार प्रभासले ‘सालार’बाट बलियो कमब्याक गरेका छन् । गत २२ डिसेम्बरमा रिलिज भएको यो फिल्मले बक्स अफिसमा १४९ करोड कमाएर

पुरा पढ्नुहोस
इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो

गाजा । हमास– इजरायल बिचको जारी युद्दमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन ।  अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले टेलिग्राममा एउटा पोस्टमा भनेको छ । सो द्वन्द्वको मारिने

पुरा पढ्नुहोस
प्यालेस्टाइनी जिहाद समुह बार्ताका लागि पुगे कायरो

गाजा । प्यालेस्टिनी इस्लामिक जिहाद प्रतिनिधिमण्डल वार्ताका लागि इजिप्टको कायरो पुगेको छ । प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) आन्दोलनको एक प्रतिनिधिमण्डल इजिप्टका सुरक्षा अधिकारीहरूसँग वार्ता गर्नका लागि कायरो पुगेको हो ।   सो वार्ताका बारेमा जानकार समूहका

पुरा पढ्नुहोस
मितेरी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

नवलपरासी। मितेरी कृषि सहकारी संस्थाको नवौं वार्षिक  साधारणसभा  सम्पन्न भएको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा मितेरी कृषि  सहकारी संस्थाको नवैं वार्षिक साधारणसभा  सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सुरेन्द्र

पुरा पढ्नुहोस
सहारा घरको कथा र मोबाइलको गलत प्रयोगको चित्रण लघु चलचित्र “हाम्रो साहारा”मा

कैलाली । सामाजिक सचेतना मुलक लघु चलचित्र “हाम्रो साहारा ” सोमबार कैलालीको बर्दगोरिया गाउँपालिकामा प्रदर्शन भएको छ । कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवँरको प्रमुख अथितिमा सुरु भएको कार्यक्रममा पालिका अध्यक्ष कुवँरले चलचित्रको

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिकामा सेवा निवृत्त भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको बिदाई

कैलाली । बर्दगोरिया गाउँपालिकाका सेवा निवृत्त भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको बिदाई गरिएको छ । आईतवार गाउँपालिकाको  कार्यालयमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरिले

पुरा पढ्नुहोस
काभ्रेको पनौतीमा गाडी दुर्घटना, ९ जना घाइते

काभ्रे । जिल्लाको पनौती नगरपालिका-५, सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। सर्लाहीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०४–००१ ज ००११ नम्बरको इलेक्टिक गाडी आइतबार साँझ ६ बजेतिर पनौती–५ सुन्दर बस्तीस्थित बिपी राजमार्ग

पुरा पढ्नुहोस
रुखले च्यापेर डोल्पामा महिलाको मृत्यु

डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको ज्यान गएको छ।देउराली सामुदायिक वनमा दाउरा ल्याउन जंगल गएको बेला ढलेको सल्लाको रुखले च्यापेर त्रिपुरासुन्दरी नगरपालिका-११ की ३० वर्षीया सिरु बोहोराको मृत्यु भएको हो।   हुम गाउँ नजिकै पर्ने

पुरा पढ्नुहोस
लागूऔषधसहित पोखराबाट दुई दिनमा दुई जना पक्राउ

पोखरा । कास्की प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार राति पोखरा–३२ लामेआहालबाट गाँजासहित एक जना पक्राउ गरेको छ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ घर भई लामेआहाल बस्ने २६ वर्षीय डेमन्सबहादुर गुरुङ रहेका छन्। उनको

पुरा पढ्नुहोस
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अब बुधबार सुनुवाइ हुने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ।आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ।सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार

पुरा पढ्नुहोस