वैज्ञानिक मिडिया बिशेष

बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

बझाङ। बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जयपृथ्वी नगरपालिका–११ की ३२ वर्षीया सुनिता थापाको आज (सोमबार) हेलिकोप्टरबाट उद्धार गरिएको हो। आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली

पुरा पढ्नुहोस
डा. गोविन्द केसीले तोडे अनशन

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन्। डा. केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका–१ की अञ्जली नेपाली र धनगढी उपमहानगरपालिका-७ की रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका

पुरा पढ्नुहोस
करिब २४ किलो गाँजासहित पाँचजना पक्राउ

काठमाडौं । अवैध लागूऔषध गाँजा करिब २४ किलो ६ सय ३० ग्रामसहित ललितपुरबाट ३ जना, उदयपुर र म्याग्दीबाट १/१ जना गरी जम्मा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरबाट पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८

पुरा पढ्नुहोस
भरूवा बन्दुकसहित दुईजना पक्राउ

रूपन्देही। तिलोत्तमा नगरपालिका-११ करैया सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक, छर्रा र बारुद सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-१० गैरीगाँउ बस्ने ४८ वर्षीय कर्ण बहादुर परियार र सोही नगरपालिका-१० चरङगे

पुरा पढ्नुहोस
२४ वटा ट्रक गाजा प्रवेश गरे

गाजा। इजरायल र हमासबीच युद्धबाट विस्तापित प्यालेस्टाइनीहरूका लागि आधारभूत आवश्यकताकका वस्तु बोकेका २४ वटा ट्रक गाजामा प्रवेश गरेका छन् । गाजा पट्टीको दक्षिणी भागमा कठिन परिस्थितिहरूको सामना गरेका मानिसका लागि  आधारभूत आवश्यककता वस्तु बोकेका २६

पुरा पढ्नुहोस
नक्कली सवारी दर्ता किताव बनाउने दुईजना पक्राउ

काठमाडौं। लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताव बनाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ

पुरा पढ्नुहोस
मार्ग पोखरी, जहाँका फोहोर काला चराले टिप्छन्

तेह्रथुम । पूर्वी नेपालको तेह्रथुम जिल्लाको छथर गाउँपालिका-१ आङ्दिममा अवस्थित मार्गपोखरी धार्मिक तथा पर्यटकीय स्थल हो ।सिधुवा बजारबाट एक घण्टाको पैदल यात्रापछि सुक्रबारेतिर हरियो जङ्गलको बीचमा पहाडको टुप्पोमा अवस्थित यस सुन्दर ठाउँमा पुग्न सकिन्छ।   यो

पुरा पढ्नुहोस
शाहरूखको ‘डंकी’को भन्दा प्रभासको ‘सालार’काे टिकट बढी बुकिङ

मुम्बइ । आगामी २१ र २२ डिसेम्बरमा फ्यानहरूको प्रतीक्षा क्रिसमसको भन्दा बढि छ किनभने शाहरुख खानको २०२३ को तेस्रो फिल्म डंकी र प्रभासको बहुप्रतिक्षित फिल्म सालार रिलिज हुँदैछ। यी चलचित्रको क्रेज सामाजिक सञ्जाल हेरेर अनुमान

पुरा पढ्नुहोस
पहिलो पटक इजरायल भुमीवाट गाजाका लागि सहयाता ट्रक पठाइयो

तेल अहिब। संयुक्त राष्ट्र संघको पहिलो सहायता ट्रक इजरायलबाट सिधै गाजा प्रवेश गरेको छ ।संयुक्त राष्ट्र सहायता लरीहरूलाई इजरायलबाट सिधै गाजा प्रवेश गर्न अनुमति दिइने इजरायलले जनाएको छ । जसअनुसार वेस्ट बैंक र गाजा

पुरा पढ्नुहोस
गाजामा सर्बसाधारण मारेको भन्दै इजरायलसँग फ्रान्स आक्रोशित

पेरिस । युरोप र विदेश मामिलाका लागि फ्रान्सेली मन्त्रालयले रफाहमा एक आवासीय भवनमा इजरायली बम विष्फोटको निन्दा गरेको छ । जुन क्षेत्रलाई पहिले सुरक्षित क्षेत्र घोषित गरेको भए पनि सो क्षेत्रमा कार्यरतथ एक फ्रान्सेली

पुरा पढ्नुहोस