वैज्ञानिक मिडिया बिशेष

श्रीमानको हत्यारा कोइरी खोज्दै थमनबहादुरकी श्रीमती छोरासहित काठमाडौंमा

महोत्तरी ।  बाँके नेपालगञ्ज–२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई महोत्तरीमा मधेश आन्दोलनको समयमा लखेटीलखेटी निर्ममतापूर्वक हत्या गरेको ८ वर्ष बितिसकेको छ । यो अवधिमा विकको हत्या हुँदा ३ वर्षका छोरा सुवोध विक

पुरा पढ्नुहोस
सन्दीप लामिछानेविरुद्ध मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । सन्दीपविरुद्धको सो मुद्दाको पेसी आइतबार न्यायाधीश पाण्डेयको इजलासको पहिलो नम्बरमा परेको छ । सो मुद्दामा वादी र प्रतिवादी

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।  फ्लाइ दुबईको जहाजबाट शनिबार राति ११ बजेर ५१ मिनेट विमानस्थलमा अवतरण गरेका उनी ६ किलो ५७५ ग्राम सुनसहित पक्राउ

पुरा पढ्नुहोस
चित्लाङमा सवारी दुर्घटना, एकको जनाको मृत्यु

मकवानपुर। मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।काठमाडौंबाट चित्लाङका लागि छुटेको बा.४ ख ८७७३ नम्बरको बस र काठमाडौं आउँदै गरेको

पुरा पढ्नुहोस
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो। सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै

पुरा पढ्नुहोस
पोखरामा सिंचाइ नहरमा एक पुरुषको शव फेला-

पोखरा । कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनस्थित सिंचाइ नहरमा एक जनाको शव फेला परेको छ। पस्र्याङको अस्थायी टहरामा बस्दै आएका ५५ वर्षीय भीमबहादुर कोसीको शव कालिका पेट्रोल पम्पअगाडि नहरमा फेला परेको प्रहरीले जनाएको छ।किसानले नहरको ढोका

पुरा पढ्नुहोस
नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक जनाको शव फेला

काठमाडौं। काठमाडौंमा एक पुरुषको शव फेला परेको छ।काठमाडौं महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको हो।शव फेला पर्नेमा काठमाडौं महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन्। उनको

पुरा पढ्नुहोस
खर काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा आवास निर्माणका लागि खर काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ।भूकम्पले चर्काएको घरमा बस्न डर भएपछि नयाँ आवास निर्माणका लागि खर काट्न गएकी नलगाड नगरपालिका-१०   रक्ताकी ३३ वर्षीया

पुरा पढ्नुहोस
सप्तरीबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

सप्तरी । सप्तरीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका-५ कुशाहाका २७ वर्षीय उमेश चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।   चौधरीलाई इलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी टोलीले

पुरा पढ्नुहोस
बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहट । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको प्रहरीको भनाइ छ।जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै

पुरा पढ्नुहोस