वैज्ञानिक मिडिया बिशेष
अयोध्या । झन्डै ५०० वर्षको संघर्ष पछि अयोध्यामा रामलिलाको मन्दिर बन्न लागेको छ ।सो मन्दिरको २२ जनवरीमा अभिषेक कार्यक्रम हुने भएको छ । २२ जनवरीको यो कार्यक्रमको लागि अयोध्या नव्य र दिव्य अयोध्यालाई पूर्ण
पुरा पढ्नुहोसवासिङटन डिसी । अमेरिकाले बार्षिक सैन्य खर्च ८८६ बिलियन डलर पु¥याएको छ ।ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अमेरिकी रक्षा नीति विधेयकमा हस्ताक्षर गरे पछि अमेरिकी सैन्य खर्च सो बराबर पुगेको हो
पुरा पढ्नुहोसबेइजिङ । उत्तरी छिमेकी चीन अनेक कारणले चर्चा परिचर्चामा रहदैँ आएको छ । चीनमा भएका अदभुत विकासको दृश्य त तपाई हामीले हेर्दैै आएको छौं तर अहिले भने हामी चीनमा हिउँको संसारमा बनाईएका मुर्तिहरु देखाउने छौं
पुरा पढ्नुहोसचितवन। चितवनमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–१ लंकालाइनस्थित सडक खण्डमा बा ११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका
पुरा पढ्नुहोसभरतपुर । शुक्रबार दिउँसो नारायणी नदीमाथिको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा घर भई हाल भरतपुर-१० बस्ने ३१ वर्षीया संगिता साह रहेकी छिन्।शुक्रबार दिउँसो पुलबाट हाम फाल्दा स्थानीयले देखेर
पुरा पढ्नुहोसपेरिस । संयुक्त अरब इमिरेट्स (युएई) बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआको उडान फ्रान्समा अवतरण गरिएको छ । मानव बेचबिखनको डरले यस्तो कारबाही गरिएको हो । फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय संगठित अपराध विरुद्धको
पुरा पढ्नुहोसमुम्बई । एनिमल’ १ डिसेम्बरमा हलमा रिलिज भएको थियो । फिल्म रिलिज भएको २२ दिन बितिसकेको छ । यति हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा दिनहुँ करोडौंको कमाई गरिरहेको थियो । तर अहिले पान इन्डिया अभिनेता
पुरा पढ्नुहोसमुम्बई । एनिमल’ १ डिसेम्बरमा हलमा रिलिज भएको थियो । फिल्म रिलिज भएको २२ दिन बितिसकेको छ । यति हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा दिनहुँ करोडौंको कमाई गरिरहेको थियो । तर अहिले पान इन्डिया अभिनेता
पुरा पढ्नुहोसतेहरान। इरानी समर्थति अतिवादी समुह हिजबुल्लाहले इजरायली सैन्य स्थानमा आक्रमण गरेको दाबी गरेको छ लेबनानी समूहले एक विज्ञप्तिमा भन्यो कि हिजो साँझ इजरायली क्षेत्रमा रहेको सेनाको कमान्ड र कन्ट्रोल सेन्टर लाई निशाना बनाएको जनाएको
पुरा पढ्नुहोसतेल अहिव । दुई तिहाई इजरायलीहरूले गाजा युद्धविराम सम्झौता चाहेको एउटा सर्वेक्षणले देखाएको छ ।इजरायली दैनिक मारिभले प्रकाशित गरेको लाजर इन्स्टिच्युट पोल अनुसार ६७ प्रतिशत इजरायलीहरू हमासका इजरायली बन्दीहरूका लागि प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानको पक्षमा
पुरा पढ्नुहोस