वैज्ञानिक मिडिया बिशेष

मणीपुरको सबैभन्दा पुरानो सशष्त्र समुहले छाडयो हतियार, सम्झौता पछि अब शान्ति प्रकियामा

नयाँदिल्ली। मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ हिंसा त्यागेर मूलधारमा समाहित भएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहका अनुसार मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ हिंसा त्याग्न र मूलधारमा सामेल हुन सहमत भएको हो। उनका

पुरा पढ्नुहोस
न्युज कारखानाकर्मीलाई चुरे समाजद्वारा सम्मान

महाेत्तरी । चुरे नदी प्रणाली संरक्षण सराेकार पत्रकार समाजले न्युजकारखानाकर्मी बिशाल बस्नेतलाई सम्मान गरेको छ । न्युजकारखाना महोत्तरी प्रतिनिधि  बस्नेतलाई चुरे क्षेत्रमा कलम चलाएर योगदान पुर्‍याएवापत समाजले सम्मान गरेको हो । पछिल्लो आधा दशकदेखी

पुरा पढ्नुहोस
कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राती संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड

पुरा पढ्नुहोस
गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु (सुचीसहित)

नयाँ दिल्ली। भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको सूचीमा फर्किएका छन । अडानी समूहको सेयरमा भारी वृद्धि भएपछि

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने माग गरिएको छ। उच्च अदालत पाटनमा जारी बहसमा खाँडका वकिलहरूले उनलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका हुन् । जससँगै नेपाली नागरिकलाई

पुरा पढ्नुहोस
इजरायलमा बन्दुकधारीले एक्कासी चलाए गोली, कारबाहीमा तीनको मृत्यु

जेरूसेलम । जेरुसेलममा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।जेरुसेलममा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको हो ।सो गोली हानाहानमा १६ जना घाइते भएको र तीनजनाको अवस्था गम्भीर रहेको

पुरा पढ्नुहोस
बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

काठमाडौं। बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव १ रेक्टर स्केलको मापन गरिएको छ।बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा उक्त भूकम्प

पुरा पढ्नुहोस
बझाङमा लागूऔषधसहित दुई जना पक्राउ

बझाङ। बझाङमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको दुर्गाथली गाउँपालिका–४ आमरुखबाट ६ केजी ६० ग्राम लागूऔषधसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका–९ का २९ वर्षीय प्रेमबहादुर बोहरा

पुरा पढ्नुहोस
युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

धनगढी । विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ।लम्कीचुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मंगलबार राति मृत्यु भएको हो। सामूहिक कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर

पुरा पढ्नुहोस
नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित धादिङ गजुरी गाउँपालिका-४ घर भई काठमाडौं शंखमुल बस्ने २३

पुरा पढ्नुहोस