वैज्ञानिक मिडिया बिशेष

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । पोखरा महानगरपालिका- १४ चाउथेस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट लागुऔषध सहित एक जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थलको प्रस्थान कक्षमा अवैध लागुऔषध गाँजा बोकी विदेशी नागरिक हिँडेको भन्ने सूचनाको आधारमा

पुरा पढ्नुहोस
पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण सम्पन्न

काठमाडौं।  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ।  पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि

पुरा पढ्नुहोस
भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

बझाङ। बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।लडेर घाइते भएकी बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सिता बागलाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

पुरा पढ्नुहोस
बारामा शिक्षक मृत फेला

वीरगञ्ज । बाराको सिम्रोनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन्। सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेका हुन्।उनी सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक

पुरा पढ्नुहोस
उदयपुरमा वनभोज गएको बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू सवार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै

पुरा पढ्नुहोस
चीनले गरयो पाँच देशका नागरिकलाइ ‘भिषा फ्रि’

बेइजिङ। चीनले पाँच देशका नागरिकलाइ भिषा फ्रि गरेको छ । फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसा फ्रि गरेको हो ।‘चीनले पाँच देशका नागिरकलाइ भिषा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको

पुरा पढ्नुहोस
हिन्द महासागरमा इजरायली पानीजहाजमा ड्रोन हमला, चालक दलका सबै सकुशल

न्युयोर्क । इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ ।अमेरिकी अधिकारीका अनुसार एक संदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो ।   गुप्तचर मामिलाहरूमा छलफल गर्न नाम

पुरा पढ्नुहोस
८ बर्ष पछि रिहा भइन प्यालेस्टाइनी मराह, भन्छिन, ‘धेरै जना मारिए पछि रिहा भयौं

गाजा।  हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दी रिहा भएका छन् ।उनीहरुमाथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधको आरोप छ । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए ।२४

पुरा पढ्नुहोस
इजरायलले पनि रिहा गरयो ३९ प्यालेस्टाइनी बन्दी

तेल अहिव। हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको छ।कतारको मध्यस्थतामा भएको सम्झौतामा चार दिनको लडाइँ रोकिएसँगै एक अर्काले बन्दी रिहाइ गरेका हुन् ।उनीहरु माथि ढुङ्गा हानेदेखि हत्या

पुरा पढ्नुहोस
सुनसरीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

इटहरी । सुनसरीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।शनिबार बिहान प्रभातफेरी, रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मूल

पुरा पढ्नुहोस