वैज्ञानिक मिडिया बिशेष
मुम्बइ। हिन्दी टिभी जगतबाट एउटा ठूलो चकित पार्ने खबर बाहिर आएको छ । टेलिभिजनको चर्चित शो सिआइडीका अभिनेता दिनेश फडणीसलाई हृदयघात भएको खबर सुनेर सबैजना तनाबमा परेका छन् । अभिनेताको अवस्था निकै गम्भीर रहेको बताइएको
पुरा पढ्नुहोसगाजा। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले हमास-इजरायल युद्दमा भएको अपराधको छानबिन गर्ने भएको छ । आईसीसीका मुख्य अभियोजक करिम खानले इजरायल र हमासलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै आफ्नो कार्यालयले सम्भावित युद्ध अपराधको अनुसन्धानलाई
पुरा पढ्नुहोसतान्जानिया । उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको ज्यान गएको छ ।सो बाढी र पहिरोमा परी अहिलेसम्म अन्य ८५ जना घाइते भएका स्थानीय अधिकारीले जनाएका छन् ।राजधानी डोडोमाबाट करिब ३००
पुरा पढ्नुहोससाना, यमन । यमनको हुथी आन्दोलनले दुई इजरायली जहाजलाई सशस्त्र ड्रोन र नौसेना मिसाइलले निशाना बनाएको छ । हुथी समूहको सेनाका प्रवक्ताका अनुसार दुई जहाजहरू, युनिटी एक्सप्लोरर र नम्बर नाइन, समूहको नौसेनाको चेतावनीलाई अस्वीकार गरेपछि
पुरा पढ्नुहोसक्यार्लिफोनिया। लामो कानूनी प्रक्रियापछि गुगलले अन्ततः कर्मचारीसामु आत्मसमर्पण गरेको छ । विश्वको सबैभन्दा ठूलो टेक कम्पनीले सम्झौता अन्तर्गत आफ्ना कर्मचारीहरूलाई करिब २७ मिलियन डलर दिनेछ। यो आफ्नो प्रकारको सबैभन्दा ठूलो सम्झौता हो। यो पैसा गुगलका
पुरा पढ्नुहोसमनिला । फिलिपिन्सका अनुसार १३५ भन्दा बढी चिनियाँ जहाजहरू दक्षिण चीन सागरमा फिलिपिन्सको तटमा देखिएका छन ।फिलिपिन्सका तट रक्षक अधिकारीहरूका अनुसार फिलिपिन्सको तटमा रहेको एउटा चट्टान नजिक ती जहाजहरू देखा परेका थिए ।पछिल्लो समयमा
पुरा पढ्नुहोसपटना । बुद्ध इन्टरनेशनल वेलफेयर मिसनद्वारा निर्मित १०० फिट लामो र ३० फिट अग्लो महात्मा बुद्धको प्रतिमा उद्घाटन गरिएको छ । बुद्ध इन्टरनेशनल वेलफेयर मिशनका इन्चार्ज बौद्ध भिक्षु आर्यपालले यो भारतकै सबैभन्दा ठूलो मूर्ति
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ। सोमबार गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुख (कार्यकारी निर्देशक) को जिम्मेवारी हेरफेर गरेका हुन्। राष्ट्र बैंकको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका बैंक तथा वित्तीय
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ । आजको खेलमा झापा फुटबल क्लब र काठमाडौं राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने साे खेल साँझ ५ः३० बजेबाट
पुरा पढ्नुहोसदार्चुला। दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका–४ रातामाटास्थित दवलपाती भीरबाट लडेर एक महिलाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो घाँस काट्ने गएकी ५५ वर्षीया तुलसी पाठकको भीरबाट
पुरा पढ्नुहोस