वैज्ञानिक मिडिया बिशेष

अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस

काठमाण्डौ । एकपटक कल्पना गर्नुहोस त, तपाइँ कुनै दिन सवेरै उठ्नु भयो तर तपाइँ समक्ष कुनै पनि किसिमको सूचना आइपुग्ने माध्यम नै छैन भने, कस्तो महसुस हुनेथ्यो। सूचनाले नै जोडेको छ संसार, बिना सूचनाको हामीलाई

पुरा पढ्नुहोस
आज विश्व रेबिज विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाइन्छ

पुरा पढ्नुहोस
‘उपचारको अभावमा बझाङमा मानसिक रोगीको बिचल्ली ’

धनगढी। “गणतन्त्र ल्याउनका लागि छोरा सहिद भएकोमा दुःख लागेको छैन् । तर मानसिक रोगी नातीको गरिबीका कारण उपचार गर्न नसक्दा छाती भत्भतती पोलेर आउँछ र मन धेरै दुखेको छ ।” यो मार्मिक भनाई हो

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस

अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ।   विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो

पुरा पढ्नुहोस
बर्दगोरियामा आगलागी हुँदा एक घर जलेर नस्ट

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा आगलागी हुँदा एक घर जलेर पुर्ण रूपमा नस्ट भएको छ । सोमबार साझ घरमा खाना पकाउने क्रममा एक्कासि आगलागी हुँदा वडा नम्बर ४ छतिवना टोल निवासी

पुरा पढ्नुहोस
बर्दगोरियामा लेनदेनको विषयमा विवाद भए पछि खुकुरी प्रहार

कैलाली । कैलालीमा लेनदेनको विषयमा विवाद भए पछि खुकुरी प्रहार भएको छ । प्रहरीका अनुसार जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का ४७ वर्षीय रूपबहादुर सुनार माथि खुकुरी प्रहार भएको हो ।     लेनदेनको विषयमा विवाद

पुरा पढ्नुहोस
एकल तीज नृत्य प्रतियोगितामा पल्लवी बिसी प्रथम

कैलाली। एकल तीज नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गरेर पल्लवी बिसी प्रथम बन्न सफल भएकी छन । लम्कीचुहा नगरपालिका ६ नम्बर वडाको सहयोगमा विकशिल मूल समितिको आयोजनामा शनिबार वडा कार्यालयमा भएको तीज नृत्य प्रतियोगितामा

पुरा पढ्नुहोस
बर्दगोरियामा खोर नै रित्तो पारेर बाख्रा र खशी चोरी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ रामपुर शान्तिनगरमा खशी र बाख्रा चोरी भएको छ । स्थानीय रत बहादुर विष्टको घरबाट गए राती चोरले चार वटा बाख्रा र एउटा खसी चोरी गरेको

पुरा पढ्नुहोस
लागू औषधसहित एक युवक पक्राउ

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले लागू औषधसहित एक यूवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा न. ११ बस्ने ३० वर्षीय भुवन केसी रहेका हुन ।   जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी

पुरा पढ्नुहोस
बर्दगोरिया ६ मा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन (तस्बिरसहित)

कैलाली । कैलाली जिल्ला को बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । शुक्रबार सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरी, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर

पुरा पढ्नुहोस