अन्तर्राष्ट्रिय

यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ

काठमाडौँ । सयौं महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन् ।जर्मनीबाट फर्किएर भारत आउदै गरेका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो । उनलाई

पुरा पढ्नुहोस
राष्ट्र्पतिमा जितेमा ट्रम्पले एलन मस्कलाई ह्वाइटहाउसको सल्लाहकार बनाउने !

काठमाडौँ । अमेरिकामा अबको केही महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस्तो अवस्थामा सबै उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । त्यस्ता व्यक्तिहरूलाई समर्थन गर्नेहरूले पनि खुलेर आफ्नो विचार व्यक्त गरिरहेका छन् ।     यसैबीच, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले

पुरा पढ्नुहोस
ट्रम्प सबै ३४ आरोपमा दोषी, जुलाई ११ मा सजाय तोकिने

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ । उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा

पुरा पढ्नुहोस
हङकङको अदालतले प्रजातन्त्र समर्थक १४ कार्यकर्तालाई दोषी ठहर, आजीवन काराबास हुनसक्ने

काठमाडौँ । हङकङको अदालतले १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ । यो निर्णय चीनले बनाएको कानुनको आधारमा दिएको हो, जसले यहाँको विरोधको आवाजलाई पूर्ण रूपमा मेटाएको छ ।     दोषी ठहर भएकामा पूर्व

पुरा पढ्नुहोस
मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

काठमाडौँ । विज्ञान निरन्तर अगाडि बढिरहेको छ । मानिसले विज्ञानको सहयोगमा धेरै आविष्कारहरू गरिसकेका छन् तर मृत्युपछि कसैलाई जीवित पार्न असम्भव देखिन्छ ।तर अब अष्ट्रेलियाको एक कम्पनीले मानिसलाई मरेपछि पनि जीवित बनाउने दाबी गरेको

पुरा पढ्नुहोस
दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउदै किम

काठमाडौँ । उत्तर कोरियाले बेलुनको सहयोगमा छिमेकी देश दक्षिण कोरियामा फोहोरको झोला पठाइरहेको देखिएको छ । दक्षिण कोरियाको सेनाले यसको पुष्टि गरेको छ । सीएनएनका अनुसार मंगलबार राति उत्तर कोरियाबाट पहिलो पटक बेलुन आउन

पुरा पढ्नुहोस
कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक

काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको घोषणा गरेको छ । कम्पनीले बायर्न म्युनिखसँग तीन बर्षको सम्झौता गरेका हुन् ।साथै बायर्नले कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न

पुरा पढ्नुहोस
भारतमा भीषण गर्मी, तापक्रम ५० डिग्री पुग्यो

काठमाडौँ । उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीसम्म रेकर्ड गरेका छन् ।भारतीय

पुरा पढ्नुहोस
केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ ।कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने

पुरा पढ्नुहोस
टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने

काठमाडौँ । टाइटानिक जहाजको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी समुन्द्रमा विस्फोट भएको ११ महिनापछि अब अर्का अमेरिकी अर्बपतिले पनि त्यस्तै गर्न लागेका छन् । अमेरिकी रियल इस्टेट अर्बपति ल्यारी कोनर यस यात्रामा ट्राइटन सबमरिनर्सका

पुरा पढ्नुहोस