अन्तर्राष्ट्रिय
काठमाडौं । भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ। मंगलबार देखी सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय
पुरा पढ्नुहोसलाहौंर । पाकिस्तानमा लगातारको भारी वर्षा र चट्याङका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार देशको दक्षिण–पश्चिम क्षेत्रमा लगातार परेको मुसलधारे वर्षाका कारण आपतकालीन अवस्था घोषणा गरिएको छ। गहुँ काट्ने क्रममा चट्याङ
पुरा पढ्नुहोसकिभ। रुस–युक्रेन युद्ध भएको दुई वर्षभन्दा बढी भइसकेको छ । सानो सेना भए पनि युक्रेनले ठूलो सैन्य बलको सामना गर्छ। तर आज हामी तपाईंलाई युद्धको बारेमा होइन तर युक्रेनमा द्रुत रूपमा बढिरहेको कफी संस्कृतिको
पुरा पढ्नुहोसमुम्बई । क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ । दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी
पुरा पढ्नुहोसछत्तीसगढ । छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा बल र नक्सलवादीबीच भीषण भिडन्त भएको छ । सो भिडन्तमा परी हालसम्म १८ नक्सलवादी मारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । साथै, ठूलो परिमाणमा हात हतियार समेत बरामद
पुरा पढ्नुहोसओमान । भारी वर्षा र अचानक आएको बाढीले खाडी क्षेत्रका केही भागलाई बगाएको छ । जुन बाढीका कारणओमानमा कम्तिमा १८ जनाको मृत्यु भएको हो । ओमानले मङ्गलबार अबेर दिएको जानकारी अनुसार सो बाढीमा परी मृत्यु
पुरा पढ्नुहोसकाठमाडौँ । अस्ट्रेलियाली प्रहरीले सिड्नीको एक चर्चमा सोमबार भएको चक्कु आक्रमणलाई धर्मको आधारमा प्रेरित ‘आतंकवादी कार्य’ भनेको छ । अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा विशप, एक पादरी र अन्यलाई चक्कुले आक्रमण
पुरा पढ्नुहोसकाठमाडौँ । इरानले इजरायलमा गरेको आक्रमणको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध छानबिनको माग भइरहेको छ । मुभमेन्ट फर क्वालिटी गभर्नमेन्ट नामक संस्थाले नेतान्याहुलाई अर्बपति साथीको बंगलामा बसेको आरोप लगाएको छ । हमासको हमलापछि नेतान्याहु आफ्ना अमेरिकी
पुरा पढ्नुहोसकाठमाडौँ । भारतमा लोकसभाको निर्वाचन शुरु हुदै छ । १९ अप्रिल देखि जुन १ सम्म सात चरणमा हुने यस निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनौट र प्रचार प्रसारमा व्यस्त रहेका छन् । यसैक्रममा भारतको
पुरा पढ्नुहोसकाठमाडौँ । इरानले शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । यो आक्रमणपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ । अप्रिल १ मा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो । जसमा इरानका
पुरा पढ्नुहोस