अन्तर्राष्ट्रिय
वासिंगटन डिसी । इरानले इजरायल माथी हमला गर्न सक्ने अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन । तर, उनले इरानले इजरायल माथी आक्रमण गरे रक्षाका लागि उभिने जनाएको छ ।
पुरा पढ्नुहोसरियाद । संसारभर धेरै गगनचुम्बी भवनहरू छन्। तपाईंले दुबईको बुर्ज खलिफा अवश्य देख्नु भएको छ, नभए पनि तस्विर र भिडियोमा पक्कै पनि देख्नु भएको छ । र, तपाईले अमेरिकाको एम्पायर स्टेट बिल्डिङ, बेलायतको बिग बेन
पुरा पढ्नुहोसकाठमाडौं । पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ । यसै महिना इंग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो तर पेरुभियन सरकारले दावी गरेको छ
पुरा पढ्नुहोसरियाद। राजकुमार मोहम्मद बिन सलमान स्टेडियम, बनाउने घोषणा गरिएको छ । रियादबाट जम्मा ४० मिनेट टाढा रहने विश्वको सबैभन्दा उन्नत टेक्नोलोजीको लागि सेट गरेर यो स्टेडियम बनाउन लागिएको हो । किद्दिया इन्भेष्टमेन्ट कम्पनीको बोर्डले साउदी अरेबियाका
पुरा पढ्नुहोसतेहरान । गाजा पछि इजरायलले इरानको हमला सामाना गर्नु पर्ने सम्भावना बढेर गएको छ । सिरियामा रहेको इरानी दुतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारे पछि इरानले बदला लिने जनाइसकेको छ ।इरानले इजरायल माथी हमला गरे
पुरा पढ्नुहोसन्युयोर्क । अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् ।त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन । यसपछि उनले आफ्नो कार रुखमा
पुरा पढ्नुहोसएथेन्स । पूर्वी ग्रीसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन् । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य आठ बालबालिका सहित १४
पुरा पढ्नुहोसमस्को । रुसले पहिलो पटक आफ्नो अंगारा– ए ५ अन्तरिक्ष रकेटको परीक्षण गरेको छ । यो परीक्षण प्रक्षेपण सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट गरिएको थियो। यसअघि मंगलबार र बुधबार दुवै अंगारा रकेटको प्रक्षेपण अन्तिम क्षणमा रद्द
पुरा पढ्नुहोसब्रसेल्स । युरोपेली संसदले ईयूको आप्रवासन र शरणसम्बन्धी नियममा ठूलो सुधार गरेको छ । लामो छलफल र बार्ता पछि इयुले शरण र आप्रवासन सन्धिका बारेमा २०१५ देखि सुरू गरेको छलफल टुंग्याउँदै नयाँ सुधार अनुमोदन
पुरा पढ्नुहोसकाठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् ।इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक
पुरा पढ्नुहोस