अन्तर्राष्ट्रिय
काठमाडौँ । दिल्ली उच्च अदालतले अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गएको छ ।लाइभ कानूनका अनुसार यो याचिका दिल्लीका निवासी सुरजित सिंह यादवले दायर गरेका थिए, जसले आफूलाई किसान र सामाजिक कार्यकर्ताको रूपमा चिनाएका
पुरा पढ्नुहोसकाठमाडौँ । भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग नलिने निर्णय गरेको बताइन् । निर्मला सीतारमणले आफूसँग चुनाव लड्न पैसाको अभाव भएको र आन्ध्र प्रदेश र तमिलनाडु जस्ता दक्षिणी राज्यहरूमा विजयको मापदण्ड
पुरा पढ्नुहोसकाठमाडौँ । नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । कान्हेम्यानलाई सन् २००२ मा मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो । उनले लेखेको पुस्तक
पुरा पढ्नुहोसकाठमाडौँ । थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ ।देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ
पुरा पढ्नुहोसकाठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी बारे अमेरिकाले टिप्पणी गरेको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताएका छन् । यसअघि
पुरा पढ्नुहोसकाठमाडौँ । माल्दिभ्सपछि भारतको अर्को छिमेकी बंगलादेश पनि ‘इन्डिया आउट’ को आन्दोलनमा सामेल भएको छ । बंगलादेशमा भारतीय उत्पादन बहिष्कारको आह्वानले गति लिइरहेको छ । हालै बंगलादेशमा सम्पन्न आम निर्वाचनमा भारतले अनुचित रूपमा बंगलादेशका जनतालाई
पुरा पढ्नुहोसन्युयोर्क । डोनाल्ड ट्रम्पको व्यापार साम्राज्यमा झन बढोत्तरी भएको छ । यो हप्ता पूर्व राष्ट्रपति ट्रम्पको सम्पत्तिको लागि रेकर्डमा सबैभन्दा ठूलो दिनमा परिणत भएको जनाइएको छ । न्यूयोर्कको ठगी मुद्दामा ५० करोड भन्दा बढीको बन्ड पोस्ट
पुरा पढ्नुहोसमस्को। मस्कोको एक अदालतले वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविचलाई थप जेलमा बस्नु पर्ने सजायँ सुनाएको छ । अमेरिकन पत्रकार गेर्शकोबिच अब कम्तिमा जुनको अन्त्यसम्म जासुसीको आरोपमा जेलमा बस्नुपर्ने फैसला गरेको मस्को अदालतका अधिकारीहरूले
पुरा पढ्नुहोससिडनी । अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ ।आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अष्ट्रेलियाले बिधार्थी भिषामा कडा गरेकाे हाे ।गत शनिबार देखि
पुरा पढ्नुहोसन्युयोर्क। आजकल, सामाजिक सञ्जाल यस्तो चीज भएको छ, जुन सबै उमेरका मानिसहरूलाई चाहिन्छ, चाहे त्यो बच्चा, युवा वा वृद्ध सबैलाई आवश्यक छ। तर, बालबालिकाले सामाजिक सञ्जालमा आफ्नो उमेरभन्दा बाहिरका कुराहरू देख्छन्, जसले उनीहरूको मानसिक विकासमा
पुरा पढ्नुहोस