अन्तर्राष्ट्रिय
बर्लिन । जर्मनीको चरम वामपन्थी समूहले टेस्लाको कार प्लान्टमा आगजनी तथा आक्रमणमा गरेका छन । टेस्लाले बर्लिनस्थित कार प्लान्टमा उत्पादन रोकेको छ भने संदिग्ध आगजनी आक्रमणको जिम्मेवारी एक वाम कार्यकर्ता समूहले लिएको जनाइएको छ । जर्मनकाे
पुरा पढ्नुहोसइस्लामबाद। पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सो हिमपातमा परी दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको छ
पुरा पढ्नुहोसताइपेइ । संकटमा परेको श्रम बजारलाइ पुर्ति गर्न ताइवानले भारतीय कामदारहरू लैजाने भएको छ । तर, आप्रवासी कामदारको रूपमा भारतीयहरूलाइ आफनो देशमा भर्ती गर्ने सम्भावित तयारी हुदैँ गर्दा भारतीयहरूको छालाको रंग, धर्म र आहारको
पुरा पढ्नुहोसमुम्बइ । अक्षय कुमार छिट्टै फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा देखिदैँ छन् । यस्तो अवस्थामा कोरियोग्राफर बोस्को मार्टिसले अक्षय कुमारले सेटमा ल्याएको अनुशासनको बारेमा कुरा गरेका छन् । उनले शारीरिक समस्याका बाबजुद पनि काम
पुरा पढ्नुहोसकाठमाडौं। मौरिससमा शिवरात्री अघि धार्मिक कार्यक्रमका क्रममा आगलागी हुँदा ६ भक्तजनको मृत्यु भएको छ । सो घटनमा परी अन्य धेरै मानिस घाइते भएका भारतीय सञ्चारमाध्यमले लेखेका छन । मौरिससका प्रहरी आयुक्त अनिलकुमार दीपले भने– ‘शिवरात्रि अघि
पुरा पढ्नुहोसमस्काे । हालै सार्बजनिक भएकाे जर्मन सैन्य अधिकारीहरूको एक ‘वायरट्याप रेकर्डिङ’ले पश्चिमी देशहरू युक्रेनको द्वन्द्वमा भाग लिइरहेकाे खुलेकाे छ ।त्यसपछि मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएर साेधपुछ गरेकाे छ । अघिल्लो दिन भने जर्मनीले सोशल
पुरा पढ्नुहोसवासिङटन डिसी । संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले राज्यको रिपब्लिकन प्राइमरी मतपत्रबाट डोनाल्ड ट्रम्पको नाम हटाउन कोलोराडोको प्रयासलाई अस्वीकार गरेको छ । अमेरिकन पूर्व राष्ट्रपति ट्रम्पलाई उनको पार्टीको उम्मेदवारी खोस्ने प्रयासलाइ सर्वोच्च अदालतले खारेज
पुरा पढ्नुहोसकाठमाडौं । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको संकटकाल घोषणा गरेको छ । एक सातादेखि जारी हिंसालाई मध्यनजर गर्दै संकटकाल लगाउने निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ ।सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्स जेलमा आक्रमण गरे
पुरा पढ्नुहोसजामनगर। पछिल्लो तीन वर्षदेखि गुजरातको जामनगरमा आयोजना भइरहेको अम्बानी परिवारका कान्छो छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ सेलिब्रेसनको अहिले देश र विदेशमा चर्चा भइरहेको छ । जहाँ बलिउडदेखि क्रिकेटर, राजनीतिज्ञदेखि लिएर धेरै विदेशी
पुरा पढ्नुहोसन्युयोर्क । सन २०१७ देखी बेपत्ता भएकी भनिएकी एक अमेरिकन महिलाको उदार गरिएको छ । मिशिगन राज्य प्रहरी उनको चिच्याएको सुने पछि उद्धार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । न्यूयोर्क पोस्टका अनुसार मिशिगन पुलिसले इन्कस्टरको
पुरा पढ्नुहोस