अन्तर्राष्ट्रिय
तेल अहिब। इजरायली सेनाले दक्षिणी लेबनानको तटीय सहर गाजियाहमा कम्तिमा दुईवटा हवाई हमला गरेको छ ।इजरायली सेना र लेबनानी सरकारी मिडियाका अनुसार इजरायली हमलामा के कति हताहत भए अहिलेसम्म खुलेको छैन । लेबनानी सशस्त्र समूह
पुरा पढ्नुहोसकाठमाडौं । भिडियो स्ट्रिमिङ वेबसाइट युट्युबका पूर्व सीईओ सुसान वोजिकीको छोराको मृत्युको खबर सार्वजनिक भएको छ ।क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेको छात्रावासमा १९ वर्षीय मार्को ट्रपरको शव फेला परेको थियो । अधिकारीहरूका अनुसार क्याम्पसको छात्रावासमा एक
पुरा पढ्नुहोसतेहरान। इरानले अन्टार्कटिका आफ्नो भएको दाबी गरेको छ । नौ सेना प्रमुख कमाण्डर रियर एडमिरल शाहराम इरानीले सेप्टेम्बरमा भनेका थिए कि दक्षिण ध्रुवमा तेहरानको सम्पत्ति अधिकार छ। इरानीका अनुसार उनको योजना त्यहाँ आफ्नो देशको झण्डा
पुरा पढ्नुहोसकिभ। युक्रेन र रुसबीच युद्ध जारी छ । मे २०२३ मा युक्रेनको बाख्मुत सहर कब्जा गरेपछि रुसले करिब ९ महिनापछि ठूलो सफलता हात पारेको छ । रुसले युक्रेनको अवडिभका सहरमाथि पूर्ण नियन्त्रण लिएको छ
पुरा पढ्नुहोसइस्लामबाद । पाकिस्तानमा सम्पन्न आमचुनावको नतिजाको भविष्य के हुन्छ भन्ने कुराको अवस्था स्पष्ट छैन ।अब आम निर्वाचन पनि रद्द हुन सक्ने अनुमान गरिएको छ किनभने पाकिस्तानको निर्वाचन आयोगले एक उच्च प्रशासनिक अधिकारीले लगाएको धाँधलीको आरोपको
पुरा पढ्नुहोसबेइजिङ । चीन लगातार आफ्नो सेनालाई बलियो बनाउनमा व्यस्त छ । यही कारणले गर्दा उनी अहिले विश्वका लागि खतरासमेत बनेको पश्चिमि मिडियाहरूले लेख्दै आएका छन । द सनका अनुसार बेइजिङ आफ्नो सेना र आणविक हतियारको
पुरा पढ्नुहोससुलीकोट । गोरखाबाट प्रहरीले बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी
पुरा पढ्नुहोसकायरो । इजिप्ट अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सो मुस्लिम देश आफनो एक सहर बेच्न लागि परेको छ । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाइ सहर बेचेको इजिप्टले अब टर्कीलाई पनि
पुरा पढ्नुहोसमस्को । जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको छ । रूसको राज्य मिडियाले उग्रवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेको क्षेत्रको जेल सेवालाई उद्धृत गर्दै भनेको छ कि उनको मृत्यु भएको
पुरा पढ्नुहोसकाठमाडौं। भारतीय किसानले शुक्रबार देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आफ्नो काम छाडेर सडकमा उत्रिएका
पुरा पढ्नुहोस