अन्तर्राष्ट्रिय
मुम्बइ। रवि तेजा स्टारर फिल्म ‘ईगल’ को फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । चलचित्र अन्ततः हलहरुमा रिलिज भएको छ र दर्शकहरुबाट धेरै माया पाइरहेको छ ।यसअघि यो फिल्म महेश बाबुको ‘गुंटुर करम’ सँग रिलिज
पुरा पढ्नुहोसइस्लामबाद। पाकिस्तानमा आम निर्वाचनको मतदान सम्पन्न भएर निर्वाचन परिणामा आउन सुरू गरिसकेको छ । निर्वाचन परिणाम अनुसार हाल जेलमा रहेका इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले उल्लेख्यनीय रूपमा जीत हासिल गरेका छन । नेशनल एसेम्बलीको चुनाव हुनु
पुरा पढ्नुहोसइस्लामबाद । जेलमा रहेका पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् ।पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पुर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन ।पूर्व प्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी
पुरा पढ्नुहोसबग्दादा । पूर्वी बगदादमा हिजबुल्लाहका एक वरिष्ठ सैन्य कमाण्डर मारिएका छन ।उनी चढेको एउटा गाडीमा ड्रोन हमला भए पछि उनी मारिएका हुन । तीन अमेरिकी सेनालाई मार्ने आक्रमणमा संलग्न रहेको भनिएका इराकमा रहेको इरान समर्थित
पुरा पढ्नुहोसनयाँ दिल्ली । सर्वोच्च अदालतले ४४ वर्षीया एक अविवाहित महिलालाई सरोगेसीको माध्यमबाट आमा बन्न अनुमति दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतले भारतमा एकल महिलाले विवाह बाहिर सन्तान जन्माउनु सामान्य नभएको तर यो विशेष मामला भएकोसमेत
पुरा पढ्नुहोसइस्लामावाद । पाकिस्तानमा आज निर्वाचन हुदैँछ । आज हुन लागेको आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । पाकिस्तानी अधिकारीहरूका अनुसार यस चुनावमा १२.८५ करोड भन्दा बढी दर्ता मतदाताहरूले मतदान गर्नेछन्। ‘रेडियो
पुरा पढ्नुहोसकतार । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले हमासले गाजा युद्धविराम योजना र बन्धकहरूको रिहाइमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन्। शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको यो प्रतिक्रिया मध्यपूर्वमा आफ्नो नयाँ भ्रमणमा
पुरा पढ्नुहोसमाले । माल्दिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाडने जानकारी गराएका छन ।राष्ट्रपति चुनाव जिते पछि पहिलो पटक राष्ट्रपतिमोहम्मद मुइज्जुले संसदमा भाषण दिदैँ सो जानकारी गराएका हुन ।उनका अनुसार भारतीय
पुरा पढ्नुहोसलन्डन। बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेपछि धेरै देशका नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । लण्डनस्थित बेलायती शाही परिवारको आधिकारिक निवास बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै प्रोस्टेट ग्रन्थीको हालैको परीक्षणमा
पुरा पढ्नुहोसकिभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सैन्य र राजनीतिक नेतृत्वमा फेरबदल गर्ने योजना बनाएको बताएका छन् । आइतवार ढिलो प्रसारित एक अन्तर्वार्तामा इटालियन राइ टिभीसँग एक टिप्पणीमा राष्ट्रपतिजेलेन्स्कीले युक्रेनको सेनाका कमाण्डर इन चीफ
पुरा पढ्नुहोस