अन्तर्राष्ट्रिय

चीनको कोइला खानीमा बिष्फाेट हुदाँ १० कामदारको मृत्यु

बेइजिङ । मध्य चीनको एक कोइला खानीमा भएको बिष्फाेटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । चिनिया सञ्चार माध्यमका अनुसार सो दुर्घटनामा परी ६ जना कामदार बेपत्ता भएका छन् । स्थानीय आपतकालीन व्यवस्थापन

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति भन्छन, ‘लालसागरमा अबरोध गरे हुथी बिद्रोहीलाइ कारबाही गरिनेछ’

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले लाल सागरमा अबरोध र हमला जारी राखे यमन समर्थित हुथी समुहलाइ थप कारबाही गर्ने चेतावनी दिएका छन् ।  अमेरिकी राष्ट्रपतिले पत्रकारहरूलाई भनेका छन् कि लाल सागरमा व्यावसायिक जहाजमा आक्रमण

पुरा पढ्नुहोस
हिजबुल्लाहका लक्ष्यमा इजरायलद्दारा निरन्तर आक्रमण

तेलअहिब । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा आक्रमण गरेको छ ।इजरायली सेनाका अनुसार लेबनानमा हिजबुल्लाहले प्रयोग गरेको ‘आतंकवादी पूर्वाधार’ मा प्रहार गरेको हो । हिजबुल्लाहका कारण इजरायल र लेवनाको  उत्तरी सीमामा तनाव उच्च गतिमा

पुरा पढ्नुहोस
माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भारतलाइ भने, ‘साना छौं, तर हेपाई सहन्नौं’

माले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्विर सामाजिक सञ्जालमा शेयर भएपछि भारत र माल्दिभ्सबीच तनाव बढेको छ । यो तनाव त्यही बेला बढेको हो, जुनबेला माल्दिभ्सका राष्टपति मोहम्मद मुइज्जु पराम्परा तोडदै चीनको

पुरा पढ्नुहोस
ताइवानको राष्ट्रपतिमा बिलियम लाइ बिजयी, चिनले भन्यो, ‘ताइवान चीनको ताइवान हो’

ताइपेइ । सत्ताधारी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का विलियम लाइ चिङ्ते ले ताइवानको राष्ट्रपति चुनाव जितेका छन्। ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भनी दाबी गर्ने चीनको चेतावनीको बाबजुद पनि चिङतेले राष्ट्रपति निर्वाचनमा जीत हासिल गरेका

पुरा पढ्नुहोस
इजरायलद्दारा लेवनानस्थित हिजबुल्लाहको स्थलमा हमला

तेल अहिब  । इजरायली सेनाले लेबनानमा नयाँ आक्रमणको पुष्टि गरेको छ ।इजरायली सेनाले शुक्रबार दक्षिणी लेबनानमा हिजबुल्लाहद्वारा संचालित आतंकवादी स्थललाई लक्षित गरी दुई नयाँ आक्रमणहरूको पुष्टि गरेको हो ।इजरायली सेनाका प्रवक्ताले दक्षिणी लेबनानको मारवाहिनमा

पुरा पढ्नुहोस
बिधार्थीसँग अनुचित यौन सबन्ध राख्ने अमेरिकन शिक्षिका पक्राउ

वासिङ्टन डिसी। अमेरिकाको मिसौरीबाट एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ एक उच्च माध्यमिक विद्यालयकी महिला शिक्षिकाले विद्यालय परिसरमै आफ्ना एक विद्यार्थीसँग यौनसम्बन्ध राखेको खुलेको छ ।घटना पुलास्की काउन्टीको लेकी हाई स्कूलमा जनवरी

पुरा पढ्नुहोस
हुथी बिद्रोहीको आक्रमण पछि दुइ अमेरिकी सैनिक बेपत्ता

साना, यमन। इजरायल र हमासबीच जारी युद्धको बीचमा अमेरिका र बेलायतले हुथी विद्रोहीको स्थानमा आक्रमण गर्न थालेका छन् ।त्यसपछि हुथी विद्रोहीले जवाफमा शुक्रबार देखी युद्धको घोषणा गरेका छन । सोही क्रममा अमेरिकालाई ठूलो धक्का लागेको

पुरा पढ्नुहोस
रूससँग युद्द लडन बेलायतले दियाे युक्रेनलाइ २.५० अर्ब पाउन्ड

कीभ । बेलायतले रूससँग युद्दरत युक्रेनलाइ २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २ अर्ब ५० करोड पाउण्डको प्याकेज दिन घोषणा गरेका

पुरा पढ्नुहोस
अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

क्यालिफोर्निया । अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्न सफल भएका छन् । अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन् । प्रवक्ताका अनुसार अमेरिकी नौसेनाको हेलिकप्टर

पुरा पढ्नुहोस