अन्तर्राष्ट्रिय

शाहरूखको ‘डंकी’को भन्दा प्रभासको ‘सालार’काे टिकट बढी बुकिङ

मुम्बइ । आगामी २१ र २२ डिसेम्बरमा फ्यानहरूको प्रतीक्षा क्रिसमसको भन्दा बढि छ किनभने शाहरुख खानको २०२३ को तेस्रो फिल्म डंकी र प्रभासको बहुप्रतिक्षित फिल्म सालार रिलिज हुँदैछ। यी चलचित्रको क्रेज सामाजिक सञ्जाल हेरेर अनुमान

पुरा पढ्नुहोस
पहिलो पटक इजरायल भुमीवाट गाजाका लागि सहयाता ट्रक पठाइयो

तेल अहिब। संयुक्त राष्ट्र संघको पहिलो सहायता ट्रक इजरायलबाट सिधै गाजा प्रवेश गरेको छ ।संयुक्त राष्ट्र सहायता लरीहरूलाई इजरायलबाट सिधै गाजा प्रवेश गर्न अनुमति दिइने इजरायलले जनाएको छ । जसअनुसार वेस्ट बैंक र गाजा

पुरा पढ्नुहोस
गाजामा सर्बसाधारण मारेको भन्दै इजरायलसँग फ्रान्स आक्रोशित

पेरिस । युरोप र विदेश मामिलाका लागि फ्रान्सेली मन्त्रालयले रफाहमा एक आवासीय भवनमा इजरायली बम विष्फोटको निन्दा गरेको छ । जुन क्षेत्रलाई पहिले सुरक्षित क्षेत्र घोषित गरेको भए पनि सो क्षेत्रमा कार्यरतथ एक फ्रान्सेली

पुरा पढ्नुहोस
लेवनानको सिमामा इजरायली सेना र हिजबुल्लाह समुहबिच गोली हानाहान्

तेल अहिव। इजरायल–लेबनान सीमामा फेरि गोलीबारी आदान प्रदान भएको छ । हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा गोलीबारी सुरू गरेको हो । हिजबुल्लाह समूहले सीमा

पुरा पढ्नुहोस
अमेरिकामा झन्डै ७ लाख घरबारबिहिन अवस्थामा

वासिङटन डिसी। एक नयाँ सरकारी प्रतिवेदनले अमेरिकामा घरबारविहीनहरूको संख्या १२ प्रतिशतले बढेर रेकर्ड उच्च भएको खुलासा गरेको छ। चीनको समाचार एजेन्सी सिन्ह्वाले आवास तथा शहरी विकास विभागले गत शुक्रबार जारी गरेको प्रतिवेदनलाई उद्धृत गर्दै जनवरीमा

पुरा पढ्नुहोस
“गैर आवासीय नेपालीको हकहितका निम्ती सरकार जम्मेवार बन्नुपर्छ”

माल्टा ।  गैर आवासीय नेपालीको हकहितका निम्ती सरकार जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएकाछन् । गैर आवासीय नेपाली संघको वर्तमान परिवेश, आइसीसी, एनसीसी र एनआरएनएको आगामी कार्यदिशा अन्तराष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय

पुरा पढ्नुहोस
पाकिस्तानमा पहिलो पटक गराईयो कृतिम बर्षा

लाहोर। पाकिस्तानमा पहिलो पटक कृतिम बर्षा गराइएको छ । प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो ।   क्लाउड– सीडिङ ​​उपकरणले सुसज्जित विमानहरू शनिबार पूर्वी शहरमा उडाइएको

पुरा पढ्नुहोस
फेसबुकबाट ४ मिलियन डलर चोरी भएकाे खुलासा, पक्राउ परिन महिला कामदार

न्युयाेर्क। फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौं डलर ठगी गरेको भेटिएको छ । वास्तवमा, कम्पनीले फेसबुकका एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो । कर्मचारीले विलासितामा यति ठूलो रकम खर्च

पुरा पढ्नुहोस
कुवेतको अमिरको निधनमा भारतले आज राजकीय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने

नयाँदिल्ली। कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनपछि सरकारले आइतबार एकदिवसीय राजकीय शोक मनाउने घोषणा गरेको छ । आमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । केन्द्रीय गृह मन्त्रालयले सबै राज्यहरूलाई पठाएको

पुरा पढ्नुहोस
अग्रिम बुकिङमा प्रभासको ‘सालार’ आक्रमक, पहिलो दिन ३१ हजार बढी टिकट बिक्री

मुम्बइ । साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ २२ डिसेम्बरमा हलमा रिलिजको लागि तयारीमा छ ।  दर्शकले लामो समयदेखि यो फिल्मको प्रतिक्षा गरिरहेका छन् । फिल्मको रिलिज मिति पटक–पटक सारिएपछि अब यो पर्दामा आउने भएको

पुरा पढ्नुहोस