अन्तर्राष्ट्रिय
नयाँदिल्ली । ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । यो घटना शनिबार भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा
पुरा पढ्नुहोसपेरिस । विश्वको फेसन राजधानी भनेर चिनिने सहर पेरिसको एक भवनमा आगलागी भएको छ । भवनमा आगलागी हुँदा तीन महिलाको मृत्यु भएको छ । यसका साथै एक बालकसहित ८ जना गम्भीर घाइते भएका छन् ।
पुरा पढ्नुहोसगाजा । इजरायल र हमासबीच जारी युद्धका क्रममा दुवै पक्षले ४ दिने युद्धविरामको घोषणा गरेका छन् । यस अवधिमा दुबै पक्षले बन्दीहरुलाई रिहा गर्ने निर्णय गरेका थिए जसअन्तर्गत हमासले ५० जना इजरायली बन्धकहरुलाई रिहा गर्न
पुरा पढ्नुहोसगाजा । युद्दबिरामको बिचमा इजरायली सेनाले वेस्ट बैंकमा ६ जनाको हत्या गरेको छ ।इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा ६ जना प्यालेस्टिनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।शनिबार जेनिन सहरमा घुसपैठ गर्ने क्रममा
पुरा पढ्नुहोसबेइजिङ। चीनले पाँच देशका नागरिकलाइ भिषा फ्रि गरेको छ । फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसा फ्रि गरेको हो ।‘चीनले पाँच देशका नागिरकलाइ भिषा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको
पुरा पढ्नुहोसन्युयोर्क । इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ ।अमेरिकी अधिकारीका अनुसार एक संदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो । गुप्तचर मामिलाहरूमा छलफल गर्न नाम
पुरा पढ्नुहोसगाजा। हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दी रिहा भएका छन् ।उनीहरुमाथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधको आरोप छ । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए ।२४
पुरा पढ्नुहोसतेल अहिव। हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको छ।कतारको मध्यस्थतामा भएको सम्झौतामा चार दिनको लडाइँ रोकिएसँगै एक अर्काले बन्दी रिहाइ गरेका हुन् ।उनीहरु माथि ढुङ्गा हानेदेखि हत्या
पुरा पढ्नुहोसतेल अहिव। इजरायलको सेनाले लेबनानबाट प्रक्षेपण गरिएको सतहबाट हावामा मार हान्न सक्ने मिसाइल खसालेको जनाएको छ ।इजरायलको सेनाले लेबनानी क्षेत्रबाट इजरायली रिमोटली मानवयुक्त विमानमा प्रहार गरिएको सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र खसालेको बताएको हो
पुरा पढ्नुहोससिडनी। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले हमास इजरायल युद्दबिरामको स्वागत गरेका छन ।हमासले बन्दीहरूको रिहाइ गरेको तथा इजरायलले गाजामा मानवीय सहयता पुर्याउनका लागि गरेको योगदानको स्वागत गरेका हुन् । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गाजाबाट बन्दीहरूको रिहाइ
पुरा पढ्नुहोस