अपराध

नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन, ७ दिन भित्र उपस्थित हुन निर्देशन

काठमाडौं। नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन भएका छन । कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भए पछि प्रहरीले जनाएको छ । आफु माताहातका प्रहरी कर्मचारी जानकारी बिना तीन महिना भन्दा

पुरा पढ्नुहोस
बारामा शिक्षक मृत फेला

वीरगञ्ज । बाराको सिम्रोनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन्। सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेका हुन्।उनी सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक

पुरा पढ्नुहोस
लमजुङमा कौडा खेल्दै गरेका ११ जना पक्राउ

लमजुङ । लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटी स्थित सुवास श्रेष्ठको घरमा बिहिबार राति  हारजितको बाजी राखेर कौडा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
काठमाडौं प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि सुरक्षा गरिने

काठमाडौं। आज हुन सक्ने सम्भावित दुर्घटनालाइ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले एकैपटक प्रदर्शन गर्ने भए पछि ब्यापक

पुरा पढ्नुहोस
नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। संखुवासभा चैनपुर नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। उनलाई

पुरा पढ्नुहोस
धनगढीमा कुहिएको अवस्थामा महिलाको शव फेला

धनगढी । कैलालीस्थित धनगढीमा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा अन्दाजी ३२÷३३ वर्षीया महिलाको शव फेला परेका हो। वडाध्यक्ष भागीराम चौधरीका अनुसार विद्यार्थीहरु शौचका लागी

पुरा पढ्नुहोस
बलात्कार आराेपमा पाँचजना पक्राउ

काठमाडाै‍ं । झापा, दाङ र बाँकेबाट बलात्कार आराेपमा पाँचजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  झापाकाे मेचिनगर नगरपालिका-३ बस्ने इलाम रोङ गाउँपालिका-६ स्थायी वतन भएका २० वर्षीय दिपेश प्रधानलाई प्रहरीले

पुरा पढ्नुहोस
बोराभित्र भेटियो महिला र पुरुषको शव

चितवन । चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो । मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान

पुरा पढ्नुहोस
होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ

पोखरा । पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा पाँचजना पक्राउ परेका छन् । पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ

पुरा पढ्नुहोस
लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडाैं। अवैध लागूऔषधसहित सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा ५ जना पक्राउ परेका छन् । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ३ हजार रूपैयाँ, कैंची

पुरा पढ्नुहोस