अपराध

ब्राउनसुगरसहित दुईजना पक्राउ

झापा । पार्सल गर्न लागेको ज्याकेटमा दुलो बनाई ज्याकेटभित्र लुकाई राखेको अवैध लागूऔषध ब्राउन सुगर २८ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-१२ कालीझोडा बस्ने ३०

पुरा पढ्नुहोस
लागूऔषधसहित ८ जना पक्राउ

काठमाडाैं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । कास्कीकाे पोखरा महानगरपालिका-६ जरेबरबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम र ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

पुरा पढ्नुहोस
मोटरसाइकल चोरी गरेकाे आराेपमा दुईजना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा काठमाडौं महानगररपालिका-१४ कलंकीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ  र चन्द्रागिरी नगरपालिका

पुरा पढ्नुहोस
मधेश प्रदेशमा लागुऔषध अपराध भयाबह, महाेत्तरी पछि पर्सामा बढी अपराध

महोत्तरी।  महोत्तरी बर्दिवासका युवराज फुयालको जिन्दगी काठमाण्डौ बसुन्जेल राम्रै चलेको थियो । २०६५ सालमा अङ्ग्रेजी विषयमा मास्टर डिग्री सकाए पछी उनी बर्दिवास फर्किए । बर्दिवासमा पुराना विधालयका साथीहरुसगँको संगतले सुरुमा फुयालले गाजा तान्न सिके

पुरा पढ्नुहोस
सिम्रौनगढ नगरपालिका कार्यालयमा ढुंगामुढा हुँदा एकको मृत्यु, १० जना घाइते

  बारा । बारा बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।सिम्रौनगढ नगरपालिकाका स्थानीय लक्ष्मी किसोरि मुखीया बिनको प्रहरीको गोली लागेर  ज्यान गएको हो।सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख

पुरा पढ्नुहोस
गाँजासहित एकजना पक्राउ

पर्सा। वीरगन्ज महानगरपालिका-१६ बसपार्क फुलबारी टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो ५ सय ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शेख सदामलाई  प्रहरीले पक्राउ गरेको छ । उक्त टोलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने खबर प्राप्त

पुरा पढ्नुहोस
बुवाको हत्या आराेपमा छाेरा पक्राउ

चितवन। आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।सुनिलले सामान्य बादबिबाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर

पुरा पढ्नुहोस
छिमेकीको हत्या आराेपमा एकजना पक्राउ

बैतडी । सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई  प्रहरीले पक्राउ गरेको छ । चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिना बिष्टको घटनास्थलमा

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

तनहुँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ ।सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती

पुरा पढ्नुहोस
दिवंगत असई थमन पत्नी शोभा महोत्तरी जिल्ला अदालतको शरणमा 

  महोत्तरी।मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी–लखेटी हत्या गरेको ९ बर्षपछी जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ ।सोमबारदेखी सुरु भएको बहसकै क्रममा मृतक विककी पत्नी शोभा  आफ्नो ११ वर्षीय छोरासँगै जिल्ला अदालतमा न्याय

पुरा पढ्नुहोस