अपराध

बरा विस्फोट अपडेट : मृतक संख्या दुई पुग्यो, घाइते चार जनाको उपचार हुँदै

बारा । बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ। विस्फोटमा

पुरा पढ्नुहोस
दुर्घटना न्यूनीकरणका लागि दाङमा टाइमकार्ड लागू

दाङ । घोराही–तुलसीपुर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाइमकार्ड लागू गरिएको छ। घोराही-तुलसीपुर २३ किलोमिटरको दुरीमा ७० मिनेटको समय दिइएको हो। आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले बढ्दो दुर्घटना जोखिमलाई मध्यनजर गर्दै पहिलो

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-४ चुनदेवीस्थित सुनसरी धरान उपमहानगरपालिका-४ घर भएकी ४३ वर्षीया विनिता गिरीको भाडामा लिएको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।     प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई

पुरा पढ्नुहोस
व्यक्ति हत्या आराेपमा एकजना पक्राउ

बझाङ । जयपृथ्बी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     मादक पदार्थ सेवन गरी हमालले

पुरा पढ्नुहोस
करिब २४ किलो चरेशसहित पाँचजना पक्राउ

कपिलवस्तु । अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन

पुरा पढ्नुहोस
डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।   डिआईजी

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित १६ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन् ।  काठमाडौंकाे गोकर्णेश्‍वर नगरपालिका-८ छहारी कल्ब बेशी गाँउबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० ट्याब्लेट, फेनरागन ४५ ट्याब्लेट, टाल्जेसिक्स ६७ ट्याब्लेट, चक्कु १ थान, मोबाइल ३

पुरा पढ्नुहोस
नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौं । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद

पुरा पढ्नुहोस
सुन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो

पुरा पढ्नुहोस