अपराध

सिराहामा बलात्कारका आरोपी फरार प्रतिवादी पक्राउ

सिरहा। सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट प्रहरीले  नियन्त्रणमा लिएको हो।   जिल्ला सिरहा परिवर्तित

पुरा पढ्नुहोस
लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडाैं। अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँचजना पक्राउ परेका छन् ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखरतालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-७ बस्ने २९ वर्षीय रामकृष्ण चौधरीलाई प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
बलात्कार आराेपमा २ जना पक्राउ

काठमाडाैं । भाेजपुर र हुम्लाबाट बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरकाे भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ

पुरा पढ्नुहोस
सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एकजना पक्राउ

नवलपरासी पूर्व । विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिबेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका-६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
लागूऔषधसहित ६ जना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । चितवनकाे रत्ननगर नगरपालिका-९ कफुरफोरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २४ मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ २ किलो

पुरा पढ्नुहोस
सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान

काठमाडौं। सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका

पुरा पढ्नुहोस
युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २ जना पक्राउयुरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका-३ घर भएका सरोज यादव, नागेन्द्र

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

कास्की।  पोखरा महानगरपालिका-२९ भण्डारढिक बस्ने ३२ वर्षीया गीता पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस
दुई राउण्ड गोली र लागूऔषधसहित चार जना पक्राउ

ललितपुर। महालक्ष्मी नगरपालिका-६ चागाँथलीबाट ९ एमएमको गोली २ राउन्ड तथा अवैध लागूऔषधसहित सोही नगरपालिका-७ चाँगाथली बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका ३२ वर्षीय सुरेश उप्रेती समेत ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।     उक्त स्थानमा

पुरा पढ्नुहोस
बलात्कार आराेपमा तीनजना पक्राउ

काठमाडाैं। भाेजपुर, झापा र भक्तपुरबाट बलात्कार आराेपमा तीनजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  भोजपुरकाे षडानन्द नगरपालिका-१ मिलन चोक बस्ने ३५ वर्षीय राजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।     कार्कीले ती

पुरा पढ्नुहोस