समाज

सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

जुम्ला,जिल्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् । यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो ।   अहिले पुल निर्माण

पुरा पढ्नुहोस
भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

भोजपुर,  भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ ।     कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका,

पुरा पढ्नुहोस
जेनजी आन्दोलनका सहिद : सुशासन कायम गराउने आन्दोलनमा श्रीयमको बलिदानी

बेलबारी (मोरङ), मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भई पढाइको सिलसिलामा काठमाडौँ रहनुभएका श्रीयम चौलागाईंको उच्च शिक्षा आर्जन गरी देशभित्रै बसेर समुन्नत जीवन जिउने उत्कट चाहनाबीचमै तुहिन पुग्यो ।     गत भदौ २३ र २४ गते जेनजीद्वारा

पुरा पढ्नुहोस
जेनजी प्रदर्शनका क्रममा आगजनी गर्नेलाई मुद्दा दर्ता

लुम्बिनी ,जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरु रुपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात् फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला

पुरा पढ्नुहोस
पत्रकार खेम ढुङ्गानाबाट जन्मदिनमा छोरालाई बीमा पोलेसी उपहार

कैलाली । पछिल्लो समयमा उपहारका रूपमा बीमा पोलिसी दिने प्रवर्द्धन तीव्र रूपमा वृद्धि हुँदै गएको छ। बदलिँदो समयसँगै जन्मदिन, विवाह, विभिन्न उत्सव तथा विशेष अवसरमा जिन्सी सामान, गहना वा भोज–पार्टीकै सट्टा दीर्घकालीन सुरक्षित विकल्पका

पुरा पढ्नुहोस
दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ?

काठमाडौँ,  पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ? तपाईंलाई लाग्दो हो पालो पर्खन नपर्ला । तर शवदाह गृह सञ्चालनको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषका कारण पछिल्ला केहीदिनयता कम्तीमा

पुरा पढ्नुहोस
तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

फुङ्लिङ (ताप्लेजुङ), ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक

पुरा पढ्नुहोस
बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार

झापा,  बुद्धशान्ति गाउँपालिकाले कृषिउपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । बुद्धशान्ति–४ को टिमाइस्थित सब्जीमण्डीमा रु २२ लाख लागतमा शीतभण्डार बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताउनुभयो ।

पुरा पढ्नुहोस
विचारः मोटोपनले अस्वस्थ महिला

काठमाडौँ,  अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसोे जमेपछि भविष्यमा चाँहि स्वास्थ्यको समस्या आउन सक्ने सम्भावना हुन्छ । अहिले नेपालमा प्रायः मानिसहरुले मुटुको रोग, मिर्गौला, मधुमेह, क्यान्सर आदिको बारेमो

पुरा पढ्नुहोस
गुरुङद्वारा लिखित ‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक

काठमाडौँ, गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङद्वारा लिखित ‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ नामक पुस्तक सार्वजनिक भएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, न्यु साउथ वेल्सका वाणिज्य वाणिज्यदूत सञ्जीव

पुरा पढ्नुहोस