समाज

नियमन नहुँदा रौतहटको बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन भारतीय मिठाइ

रौतहट । तराई मधेशमा मिठाइ भनेपछि जुन प्रयोजनमा पनि प्रयोग हुने गर्दछ । कुनै विषयमा सफल हुँदा मिठाई खुवाउने चलन, पूजा, बिहे ब्रतबन्धमा भोजनपछि मिठाइ ख्वाइन्छ । कुनै आफन्तको घरमा जाँदा कोसेली स्वरूप मिठाइ

पुरा पढ्नुहोस
क्याराभानको बदमासी : भेरी करिडोरमा आधा दर्जन पुल अलपत्र ?

सुर्खेत । सरकारको मुख्य प्राथमिकता अझैँ पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिला ,सुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्यु मार्ग

पुरा पढ्नुहोस
पाल्पा जीप दुर्घटना : मृतक सबै १० जनाको सनाखत

पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–६ मस्याममा भएको जीप दुर्घटनामा ज्यान गुमाएका सबै १० जनाको सनाखत भएको छ । मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी,

पुरा पढ्नुहोस
उदित र दीपाको ‘थाहा छैन आज भोलि’मा भिजु र श्रद्धाको रोमान्स

काठमाडौँ। भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र  दीपा झाको स्वरमा ‘थाहा छैन आज भोलि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिका बस्दै आएकी समाजसेवी तथा गीतकार सरला श्रेष्ठको शब्द रहेको

पुरा पढ्नुहोस
क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौंँ। कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीनवटा कार ठोक्किएका थिए।     कार दुर्घटनामा मृत्यु हुनेमा

पुरा पढ्नुहोस
धर्मगुरु बागेश्वर धामसँग जन्मदिन मनाउँदा उद्योगपति वरुण चौधरीको खुशी

काठमाडाैं। नेपाली डलर अर्बपति वरुण चौधरीले आफ्नो जन्मदिन चर्चित हिन्दु धर्म गुरु बागेश्वर धाम सरकारसँग मनाएका छन् । आफूले बागेश्वर धाम सरकारसँग जन्मदिन मनाउने अवसर पाउँदा जीवनको सबैभन्दा सफल जन्मदिन बनेको वरुणले इन्स्ट्राग्राममार्फत् खुशी

पुरा पढ्नुहोस
९ दिन बेपत्ता साउथ इन्डियन मुभीको निर्देशकको शव फेला, कमल हसनले जनाए दुःख

हैदाराबाद । दक्षिण फिल्म उद्योगका चर्चित निर्देशक वेत्री दुराईसामीको ४५ वर्षको उमेरमा निधन भएको छ । विगत ९ दिनदेखि हराइरहेका निर्देशकको खोजी अभियान चलिरहेको थियो, उनी हिजो अबेर भेटिएका छन् । परिवारले उनको खोजी गरेर पत्ता

पुरा पढ्नुहोस
भरुवा बन्दुकसहित सल्यानबाट एक जना पक्राउ

सल्यान । सल्यानबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कुमाख गाउँपालिका १ टाटके बस्ने २६ वर्षीय धनराज कामीलाई प्रहरीले पक्राउ गरेको हो।उनको साथबाट भरुवा बन्दुक र केही थान छर्रा बरामद गरिएको प्रहरीले

पुरा पढ्नुहोस
तीन लाख बढी जरिवाना तोकिएका सात जना जना पक्राउ

  रौतहट । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका सात जना फरार प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा तीन लाख २७ हजार रुपैयाँ  जरिवाना

पुरा पढ्नुहोस
नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका एक शिक्षिकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।कास्कीको पोखरा महानगरपालिका–८ को श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहको स्थायी शिक्षक विन्दु

पुरा पढ्नुहोस