समाज

मुगुमा दलित भएकै कारण कोठाबाट निकालिन् तुलशा, छानबिन गर्ने प्रजिअकाे प्रतिबद्दता

दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले आर्थिक वर्ष ०७८।०७९ को विज्ञापनमा कर्णाली प्रदेश लोक सेवा आयोगको प्राविधिक तह अनमि पदमा पास गरेपछि मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा पोस्टिङ

पुरा पढ्नुहोस
विभेद मुक्त समाज निर्माणको लागि म सधै प्रतिबद्ध छु : प्रमुख महतो

सिरहा। धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले कुनै लिङ्ग, जात, धर्म वा समूदायको आधारमा विभेद गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए।दलित महिला केन्द्र, नेपाल (सीडीडब्लुएन) सँगको सहकार्यमा नगर स्तरिय महिला समूहले आयोजना गरेको लैङ्गिक हिंसा,

पुरा पढ्नुहोस
बर्दगोरियाका सडकमा खाल्डाखुल्डीको सुधार गर्न पानी पीचको कार्य शुरु 

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा पानी पिचको कार्य सुरु भएको छ। मंगलबार बाट बर्दगोरिया वडा नम्बर ६ को जोकाईमा पानी पिचको कार्य सुरु भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक बर्ष

पुरा पढ्नुहोस
रोल्पामा भीरबाट लडेर युवकको मृत्यु

रोल्पा। रोल्पामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ। पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका-७ तेबाङ निवासी २६ वर्षीय सुर्मान पुनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।खर काट्न घरदेखि करिब ४

पुरा पढ्नुहोस
गाैतमबुद्ध विमानस्थलको धर्ना जारी रहने, मन्त्री किराँतीले भने, ‘दिल्ली र नाेयडामा बिमान चलाउँदैछाैं’

माेहम्मद हबिबभैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भइरहेको धर्ना निरन्तर हुने भएको छ । उद्घाटन भएको १६ महिना बित्दा समेत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोध तथा धर्ना थप हुने

पुरा पढ्नुहोस
साइन रेसुंगा बैंकका कर्मचारी मृत भेटिए

बुटवल। बुटवलस्थित साइन रेसुंगा बैंकमा कार्यरत गुल्मीका एक कर्मचारी मृत भेटिएका छन्। बुटवल ट्राफिकचोकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलकै पर्यटकीयस्थल फूलबारीमा सोमबार मृत भेटिएका हुन्।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका

पुरा पढ्नुहोस
मोरङको कानेपोखरी बजारमा भएको दुर्घटनामा एकको मृत्यु

उर्लाबारी । गुडिरहेको बसको पछाडिपट्टिका चक्का खुस्किएर ठक्कर दिँदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी बजारमा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ९ बजे कानेपोखरी–६ रमाइलोबाट कन्काईमाइ दर्शन गर्न कानेपाखरी बस स्टेण्ड पुग्नुभएका ३० वर्षीय वीरेन्द्र

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीका नाममा ठगी आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने बहानामा ठगी गरेको आरोपमा म्यानपावर कम्पनीका सञ्चालक पक्राउ परेका छन्।पक्राउ पर्नेमा पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक वर्ष ४२ को लक्ष्मण विश्वासहित दुई जना रहेका

पुरा पढ्नुहोस
मन्त्री क्वार्टरको टहरामा आगलागी

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।आगलागीको कारण खुलेको छैन भने क्षति एकिन पनि भइसकेको  छैन ।  

पुरा पढ्नुहोस
मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौंको टोखाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नुवाकोटको दुप्चेश्‍वर गाउँपालिका ७ घर भई हाल काठमाडौं बस्दै आएका २८ वर्षीय मान बहादुर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। बागमती

पुरा पढ्नुहोस