समाज

पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते

अर्घाखाँची,  यहाँको मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उद्धार गरी उपचारका लागि अर्घाखाँची जिल्ला वन

पुरा पढ्नुहोस
कैलाली–२ मा एमालेका उम्मेदवार थापाको चुनावी अभियान उर्लियो जनसागर

धनगढी । आसन्न निर्वाचन नजिकिँदै गर्दा कैलाली क्षेत्र नम्बर २ एमालेका उम्मेदवार सूर्यबहादुर थापाको प्रचार प्रसार अभियानमा जनसागर उर्लिएको छ ।   थापाले बर्दगोरिया गाउँपालिका–२ बाट सोमबारदेखि औपचारिक रुपमा चुनावी प्रचार प्रसार अभियान अन्गर्तत मतदाता भेटघाट

पुरा पढ्नुहोस
म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ, नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।   म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको

पुरा पढ्नुहोस
पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल निर्माण

पर्वत,  पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा ती मोटरवेल पुल बनेका हुन् । सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि

पुरा पढ्नुहोस
हिउँदे वर्षात नहुँदा किसान चिन्तित

भोजपुर,  हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।भोजपुर नगरपालिका– ५ का बेनीबहादुर विष्टले आकाशे पानीमा निर्भर

पुरा पढ्नुहोस
उपकरण प्रयोग गरेर जुट तयारी गर्न थालियो

इटहरी (सुनसरी),   पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुआत गरेकामा यसपटक सुनसरीको देवानगञ्जमा

पुरा पढ्नुहोस
मुग्लिन–मलेखु सडकः कालोपत्र तीव्र

चितवन,  पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको

पुरा पढ्नुहोस
सुन्तला बेचेर रु २० लाख आम्दानी

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा

पुरा पढ्नुहोस
सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम

पुरा पढ्नुहोस
बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

जानकी (बाँके),  साइकल चालकका रुपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्षको हुनुभयो । नेपालगन्ज उपमहानगरपालिका–१ वाटरपार्क निवासी मल्लले साइकलबाटै मेची महाकाली यात्रा पूरा गर्नुभएको छ । “तराईमा बस्ने अनि साइकल नचलाउने भन्ने हुँदैन ।

पुरा पढ्नुहोस