समाज

यौनिक अल्पसंख्यकलाइ निजामती सेवामा आरक्षणको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय संवैधानिक अधिकार माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। ‘मायाको पहिचान नेपाल’ का सचिव सुरेन्द्र पाण्डे सहित चार जनाले संविधानको धारा ४२ कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

पुरा पढ्नुहोस
अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सम्पन्न भएको हो।   साधारणसभाबाट आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको

पुरा पढ्नुहोस
भक्तपुरमा सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा

भक्तपुर । प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा हुने बौद्ध परम्परा अनुसारको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।प्रत्येक

पुरा पढ्नुहोस
थारु समुदायले टुँडीखेलमा २ दिन माघी महोत्सव मनाउने

काठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव,

पुरा पढ्नुहोस
अनलाइन क्यासिनो गेम खेलाउने ३ जना पक्राउ

काठमाडौं । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय

पुरा पढ्नुहोस
लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं । काठमाडौं, माेरङ र बर्दियाबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंकाे शंखरापुर नगरपालिका-३ घट्टेडाँडाबाट अवैध लागूऔषध गाँजा करिब २६ किलोसहित सोही ठाउँ बस्ने चन्द्र बहादुर लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस
असल महिला कृषि सहकारी संस्थाको दसौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ काे निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको दसौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफनो वार्षिक

पुरा पढ्नुहोस
हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका- ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।मृत्यु हेनमा रौतामई गाउँपालिका७ का ३८ वर्षीय तुलसी मङराती रहेका छन्।बुधबार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.

पुरा पढ्नुहोस
बर्दियामा जलेर घाइते भएकी ७५ वर्षीया वृद्धाको मृत्यु

बर्दिया। बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ। बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा

पुरा पढ्नुहोस
बर्दियामा जलेर घाइते भएकी ७५ वर्षीया वृद्धाको मृत्यु

बर्दिया । बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ।बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा

पुरा पढ्नुहोस