समाज
काठमाडौं । २३ औं नरंकारी सन्त समागमको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।भक्तपुरको तिनकुनेमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दर्जनौं व्यक्तिहरुले रक्तदान गरेका आयोजक सन्त निरंकारी मण्डल नेपालले जानकारी दिएको छ
पुरा पढ्नुहोसबारा । सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान
पुरा पढ्नुहोसरौतहट । रौतहटको मौलापुर नगरपालिकाले पछिल्लो केही वर्षदेखि नगरक्षेत्र अन्तर्गतका दलित गरीब तथा बिपन्न परिवारको छोरीको बिहेमा आर्थिक सहयोग गर्दै आए संगै बौधिमाई नगरपालिकाले पनि आर्थिक सहयोग सुरु गरेको छ।बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार
पुरा पढ्नुहोसभैरहवा। भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार
पुरा पढ्नुहोसकैलाली । शिवपार्वती सामुदायिक वनको समाचार प्रशारणपछि डिभिजन वन कार्यालय पहलमानपुरले चासो देखाएको छ । कैलालीको बर्दगोरिया-४ सुन्दरपुरस्थित शिवपार्वती समुदायिक वन पदाधिकारीको मिलेमतोमा दिउँसै काठ तस्करी : लाखौंको कर सरकारलाई तिर्दैन् (फ्लोअप ) वैज्ञानीक
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइली भूरुवा ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडको को १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाले शनिबार आर्थिक वर्ष २०७९/२०८० काे वार्षिक
पुरा पढ्नुहोसकैलाली । दोस्रो ‘वडाध्यक्ष कप’ भलिबल प्रतियोगितामा पुरुषतर्फ चन्द्रसुर्य युवा क्लब र महिलातर्फ राष्ट्रिय आधारभूत विद्यालय चोसेकाँडा विजयी भएका छन् । मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा आयोजित वडास्तरीय खुल्ला भलिबल प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ तीन
पुरा पढ्नुहोसकाठमाडौं। १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा पुरैनाताल पहिचान तथा महाशिवरात्री सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मुडा बजार व्यवस्थापन समितिका अध्यक्ष मगन चौधरीको सभापतित्वमा सुरु भएको कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का
पुरा पढ्नुहोसकैलाली । महिलामा लगानी: सभ्य र स्मुन्नत समाज निर्माणको थालनी भन्ने मूल नाराका साथ ११४ औं अन्तरास्ट्रिय महिला दिवस मनाइएको छ । कैलालीको मोहन्याल गाउँपालिका १ चोसेकाँडामा शुक्रबार भएको कार्यक्रममा सहभागी महिलाले विभिन्न सन्देशमूलक प्लेकार्डसहित
पुरा पढ्नुहोस