समाज
खोटाङ। खोटाङमा चिर्पटले हानेर एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान
पुरा पढ्नुहोसधनगढी, । नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो । यसरी मृत्य हुनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीयदिप्सन मल्ल र सोही ठाउँका
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सरसफाइ गरिएको छ । वडा नम्बर ६ को कार्यालयको आयोजनामा शुक्रबार सरसफाइ गरिएको हो ।नजिकै आइरहेको बिजया दशमीको अबसर पारी स्वच्छ गाउँ ,सबै मिलि फोहोर
पुरा पढ्नुहोसकैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा रहेको श्री दानविर सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ ।बिहिवार गाउँपालिका उपाध्यक्ष कमल साउँदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वनले
पुरा पढ्नुहोससिरहा । अन्य समय भन्दा बढी दशैमा बढी मुल्यमा विक्रि हुने खसि वोकाको मुल्य आर्थिक मन्दिका कारण घटे पछि किसानहरु मर्कामा परेका छन् । अत्याधिक मात्रामा मासुको खपत हुने दशैंमा नै आर्थिक मन्दिका कारण
पुरा पढ्नुहोसकैलाली। एसईई आईडल-३ मा हस्पिटालिटी पार्टनरका रुपमा धनगढीको होटल डिभोटी जोडिएको छ । एसईई आइडल ३ सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता हो । एसईई आईडल-३ आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का
पुरा पढ्नुहोसकैलाली। इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी सम्हालेका मदन जोशीलाई स्वागत गरिएको छ । यसअघि सचिबको जिम्मेवारी सम्हालेकी दुर्गा ढुंगानालाई पालिका खटाइएपछि वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अवस्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा
पुरा पढ्नुहोसकाठमाडौं । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाइन्छ
पुरा पढ्नुहोस