समाज

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ। बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशन आज र भोलि गरी दुई दिनसम्म चल्ने छ। बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने छन्।

पुरा पढ्नुहोस
पत्रकार जम्नेलीसहित २२ सम्मानित

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा कार्यालयले बिहीबार पत्रकार, पूर्वजनप्रतिनिधि र कलाकारलाई सम्मान गरेको छ। पथरीशनिश्चरे नगरपालिका—१  नम्बर वडालाई आधार बनाएर समाज र राष्ट्रमा योगदान पुर्‍याउँदै आएका २२ जनालाई नगरको सम्पदाको रुपमा सम्मान गरिएको

पुरा पढ्नुहोस
कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर ।  कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौधरी पक्राउ परेका हुन्। चौधरीलाई २.३५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिइएको हो।   यस्तै भीमदत्त नगरपालिका-११

पुरा पढ्नुहोस
सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले  आफू षड्यन्त्रको शिकार भएको बताएका छन् ।बुधबार टी- २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफुमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको

पुरा पढ्नुहोस
पत्रकार मिश्राले वृक्षाराेपण गरेर मनाए जन्मदिन

  रौतहट  । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा रौतहटका बरिष्ठ पत्रकार सञ्जय मिश्रा वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन्।तराई बिकास तथा संञ्चार केन्द्र नेपालद्धारा सुरु भएको “जन्मदिनलाई सत्कर्मसंग जोडौँ” अभियान अन्तर्गत स्थानिय  कटहरिया नगरपालिका

पुरा पढ्नुहोस
कपिलवस्तुको वाणगंगामा श्रीमान्–श्रीमती मृत फेला

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती

पुरा पढ्नुहोस
आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

काठमाडौं । सरकारले आज सार्बजनिक बिदा दिएको छ । मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो । अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले बिभिन्न कार्यक्रम गरी

पुरा पढ्नुहोस
भीरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ। सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। घाँस काट्नलाई जङ्गल गएका लिम्बूको लेक्सेन भीरबाट लडेर

पुरा पढ्नुहोस
एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते

इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्टे बजार नजिक दुर्घटनामा

पुरा पढ्नुहोस