सुदूरपश्चिम प्रदेश

कैलालीको बर्दगोरियामा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

धनगढी । कैलाली जिल्लामा लाइटर, औषधि र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ।   पूर्वबाट पश्चिम आउँदै गरेको प्र.३००१ ख. ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा र बौनियाको बिचमा आगलागी भएको

पुरा पढ्नुहोस
वडाध्यक्ष नन्दाराम गिरी (नवीन) मोहन्यालका ग्रामीण भेगमा मोटरेबल सडक पुर्याउँदै

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका ग्रामीण भेगका बस्तीमा मोटरेवबल सडक विस्तार गरिने भएको छ । वडा नम्बर–३ को सल्लेरी–कोइराली–खेतु जोड्ने मोटरेबल सडकको नयाँ ट्रयाक खोलिने भएको हो । गाउँपालिका र वडा अन्तर्गतका सामुदायिक वनको

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय मिडिया टाइकन मर्डोकले ९२ बर्षको उमेरमा पाँचौं पटक विवाह गर्दै

न्यूयोर्क । मिडिया म्याग्नेट रुपर्ट मर्डोकले प्रेममा हार मानेका छैनन् ।  ९२ वर्षको उमेरमा पनि उनी बिबाहका लागि अझै लालायित रहेका छन । न्युयोर्क टाइम्सका अनुसार मर्डोकले बिहीबार घोषणा गरेका छन कि उनी आफ्नी प्रेमिका

पुरा पढ्नुहोस
बर्दगोरिया-१ मा निःशुल्क दन्त शिबिर सम्पन्न

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा निःशुल्क दन्त शिबिर सम्पन्न भएको छ। वडा नम्बर १ को आयोजनामा तथा मालिका डेन्टल प्रा.लिको प्राबिधिक सहयोगमा उक्त १ दिन दन्त परिक्षण शिबिर सम्पन्न भएको हो।

पुरा पढ्नुहोस
साइनिङ्ग स्टार छैटौं खुल्ला राष्ट्रव्यापी भलिबल चैत ९ देखि हुने

कैलाली । साइनिङ्ग स्टार युवा क्लबले छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आउँदो चैत ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए ।   कैलालीको बर्दगोरिया

पुरा पढ्नुहोस
वडाध्यक्ष जगत बहादुर शाही युवालाई स्वरोजगार बनाउँदै

कैलाली । युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मुडामा वडा कार्यालयले ड्राइभिङ तालिम सुरु गरेको छ । वडाका बेरोजगार युवालाई लक्ष्यीत गर्दै वडा कार्यालयले मुडा बजार खेल मैदानमा जीप,

पुरा पढ्नुहोस
बर्दगोरिया-४ को आयोजनामा एक महिने ड्राइभिङ तालिम सुरु

कैलाली । युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मुडामा वडा कार्यालयले ड्राइभिङ तालिम सुरु गरेको छ । वडाका बेरोजगार युवालाई लक्ष्यीत गर्दै वडा कार्यालयले मुडा बजार खेल मैदानमा जीप,

पुरा पढ्नुहोस
राधा कृष्ण मन्दिर उद्घाटन तथा मूर्ति स्थापना कार्यक्रम फोटो (फिचर)

राधा कृष्ण मन्दिर उद्घाटन तथा मूर्ति स्थापना कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया गाउँपालिका वडा नं ६ सुगरखाल, जोकाही रहेको रामजानकी सेवा समाज भक्तिनिया धाममा कार्यक्रम सम्पन्न भएको हो।

पुरा पढ्नुहोस
बर्दगोरिया कलेजमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत

कैलाली । कैलालीको बौनियामा रहेको बर्दगोरिया कलेजमा आज स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि स्वागत कार्यक्रमको आज बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्यानसमा दिप प्रजनल र ब्यानर खोलेर उद्घाटन गरेका हुन्।   एक औपचारिक

पुरा पढ्नुहोस
आयोगले दुवै हात र खुट्टा बाँधेर पौडी खेल्न भनेर समुन्द्रमा छोडेको छ : अध्यक्ष उपाध्याय

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा ऐलानी जग्गा नापजाँच सुरु भएको छ । भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु भएको हो । औपचारिक रुपमा जग्गाको नापी र अभिलेखीकरण

पुरा पढ्नुहोस