सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि धनगढीमा

धनगढी। कैलालीको धनगढीमा आगामी मंसिर २२ गतेदेखि हुन लागेको सुदूरपश्चिम महोत्सवको तयारी शुरु गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा हुने महोत्सवको तयारी शुरु गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो। कैलाली

पुरा पढ्नुहोस
बर्दगोरियाकाे एक जंगलमा रुखमा झुण्डिएकाे अवस्थामा एक युवक मृत फेला  

कैलाली । कैलालीमा एक युवक मृत फेला परेका छन् । बर्दगोरिया गाउँपालिका-४ नौनियाका २७ वर्षीय बलराम डगौँरा स्थानीय पुरैना सामुदायिक वनमा मृत फेला परेका हुन् ।तीन दिनदेखि बेपत्ता उनी मंगलबार रुखमा झुण्डिएको अवस्थामा मृत

पुरा पढ्नुहोस
घोडाघोडीमा पालिका अध्यक्षको गाडीले बालिकालाई घाइते बनाएपछि..

कैलाली । कैलालीमा पालिका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी छन्। जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर)ले चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी हुन्।गाउँपालिकाका अध्यक्ष उपाध्यायले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१–००१

पुरा पढ्नुहोस
धनगढीमा भिषण आगलागी, एक मेडिकलसहित ८ पसलमा क्षति

धनगढी । कैलालीको धनगढीमा गएराति भिषण आगलागी भएको छ । आगलागीबाट एक मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको सो आगलागी अहिले पूर्णरुपमा

पुरा पढ्नुहोस
धनगडीमा मदिरा चोरेको भन्दै लाठी प्रहार गरी हत्या गरेको अभियोगमा थुनामा रहेका एक जनाको मृत्यु

कैलाली। धनगढीमा मदिरा चोरेको भन्दै लाठी प्रहार गरेर हत्या अभियोगमा पक्राउ परी प्रहरीको थुनामा रहेका एक जनाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको

पुरा पढ्नुहोस
जोशीपुर गाउँपालिकामा प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक

कैलाली। जोशीपुर गाउँपालिकाले प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक लगाएको छ । नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन

पुरा पढ्नुहोस
जाजरकोटका भुकम्प पीडित लाई मोहन्याल गाउँपालिकाले १३ लाख ५० हजार सहयोग गर्ने

कैलाली। जाजरकोटका भुकम्प पीडित लाई मोहन्याल गाउँपालिकाले १३ लाख ५० हजार सहयोग गर्ने भएको छ । गाउँपालिकाले एक वक्तव्य जारी गर्दै यस्तो भनेको छ :-जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाँडालाई केन्द्रविन्दु बनाएर मिति २०८०/०७/१७ गते

पुरा पढ्नुहोस
विपन्नलाई उद्यमसँग जोड्दै वडाध्यक्ष बुढा, १९ महिलाले लिए च्याउखेती तालिम

कैलाली । विपन्न परिवारका महिलालाई आत्मनिर्भर बनाउन लघु उद्यमशीलताको विकासमा जोड दिइएको छ । ग्रामीण भेगका महिलालाई च्याउखेतीसम्बन्धी तालिम प्रदान गरी व्यावसायिक बनाउन थालिएको हो । । कैलालीको मोहन्याल गाउँपालिका–१ का वडाध्यक्ष प्रेमबहादुर बुढाले

पुरा पढ्नुहोस
चुनावी प्रतिवद्धता पूरा गर्दै मोहन्याल-३ का वडाध्यक्ष गिरी

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको सन्राइज लक्ष्मी बैंकको साखा रहित बैन्किङ सेवाका कर्मचारी, मोहन्याल गाउँपालिकाका वडा

पुरा पढ्नुहोस
जोशीपुरका अध्यक्षको अश्लिल हर्कत, मदिरामा लठ्ठिदै महिलासँग अंकमाल (भिडियो सहित)

कैलाली । कैलालीको जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको अश्लिल हर्कत बाहिरिएको छ । उनले मदिरामा लठ्ठ भएर महिलालाई अंगालोमा हाल्दै नाचिरहेको भिडियो सार्वजनिक भएको हो । शनिबार जोशीपुर गाउँपालिका–३ बन्जरियास्थित शंकर सामुदायिक वन उपभोक्ता समूहले आयोजना

पुरा पढ्नुहोस