स्वास्थ्य

बाख्रा ओसारपसार नगर्न:बर्दगोरिया गाउँपालिकाको निर्देशन

बौनियाँ, कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकाले गोदावरी नगरपालिका आसपासका क्षेत्रबाट बाख्राको ओसारपसार नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै पालिकाले यस्तो निर्देशन दिएको हो ।   पछिल्लो केही दिन यता गोदावरी नगरपालिका अन्तर्गत

पुरा पढ्नुहोस
जङ्गली च्याउ खाँदा दाङमा ६ जना बिरामी

दाङमा जङ्गली च्याउ खाएर ६ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।   उनका

पुरा पढ्नुहोस
जनता माझ पुग्दै मोहन्यालका जनप्रतिनिधि:अपाङ्गता परिचय पत्र वडा वडामा वितरण (भिडियो सहित)

बौनियाँ,कैलाली । टीकाराम साउँद-कैलालीको मोहन्याल गाउँपालिका वडा नं १ र ३ मा फरक क्षमता भएका व्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको छ ।मोहन्याल गाउँपालिका तथा महिला तथा बालबालिका शाखा कार्यालयको आयोजनामा

पुरा पढ्नुहोस
पीसीआर रिपोर्ट नेगेटिभ आउनेहरु होटल क्‍वारेन्टाइनमा बस्‍नुपर्दैन मन्त्री भट्टराई

पीसीआर परीक्षण नगरी आउनेहरु मात्रै होटल क्‍वारेन्टाइनमा बस्नुपर्ने काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा

पुरा पढ्नुहोस
दाँतको सुरक्षाबारे दिनको दुइ पटक मात्र दाँत माझेर ढुक्क हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ।लाखौले ध्यान दिन्नन यस्ता कुरामा जसकारण नराम्रोसंग यसरी बिग्रिन्छ दाँत,समयमै पढ्नुहोस

मानिसको जीवनमा दुधे दाँत र स्थायी दाँत गरि दुई पटक पलाउँछ । बच्चा जन्मिएको ६ महिनादेखि करिब साँढे दुई वर्ष भित्रमा आउने २० वटा दाँतलाई दुधे दाँत भनिन्छ । जुन १२ १३ वर्ष भित्रमा

पुरा पढ्नुहोस
बिहान उठ्ने वित्तिकै मेथी भिजाएको पानी पिउनुहोस्, आफै देख्नुहुने छ चमत्कार

के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ रु यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ। थाहा पाउनुहोस मेथीपानी खानुका फाइदास् कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर

पुरा पढ्नुहोस
‘स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने घटना सुन्नु पर्दा दुःख लागेको छ’ स् सभापति देउवा

काठमाडौं ।नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नु पर्दा दुःख लागेको बताएका छन् । उनले एक अपिल जारी गर्दै स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच कुनै

पुरा पढ्नुहोस
अनुहारमा आएको कालो पोतोले लज्जित हुनु भएको छ छुटकारा पाउन अपनाउनुहोस् यी उपाय 

धेरैलाई अनुहारको छालामा कालो पोतो आएर हैरान भइरहेको हुन्छ। बिशेष गरेर महिलाहरुलाई गर्भअस्थाको बेलामा अलिबढी अनुहारमा कालो पोतो आउने गर्दछ । त्यसो त छालामा यस्तो खालाको दाग धब्वा सामान्य अवस्थामा पनि आउने गर्दछ ।

पुरा पढ्नुहोस
मास्क नलगाउने ३१ हजार ६०६ जनालाई कारवाही

काठमाडौं ।गृह मन्त्रालयले हालसम्म मास्क प्रयोग नगरी हिड्ने ३१ हजार बढीलाई कारवाही गरेको छ । आजसम्म कुल चार लाख ६४ हजार २१६ व्यक्तिलाई नियन्त्रणमा लिइ सो मध्ये तीन लाख ९० हजार ५४५ जनालाई सम्झाइ बुझाइ

पुरा पढ्नुहोस
‘तनाव हटाउन सामाजिक सञ्‍जाल कम प्रयोग गर्नुस्’

काठमाडौँ — सरकारले लकडाउन गरेपछि सामाजिक सञ्जालमा विभिन्न ट्रोल बने । जस्तो– हाछ्यूँ गर्दा बिरालो तर्सेर भागेको, हातको इसाराले चुरोट मागेको तर नपाउँदा छटपटी भएको, घरको इँटा गनेको आदि । यिनले केही क्षण ‘रिफ्रेस’

पुरा पढ्नुहोस