स्वास्थ्य
बारा । बाराको निजगढ नगरपालिकाले विरामीको घरघरमै पुगेर सेवा उपलब्ध गराउने भएको छ ।‘जेष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपाङ्गसंग निजगढ नगरपालिका’ कार्यक्रम मार्फत नगरपालिकाले विरामीहरुको घरमै पुगेर सेवा दिने योजना सुरु गरेको हो । कार्यक्रम बारे
पुरा पढ्नुहोसकाठमाडौं । ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य बिमा लागु भएको छ । ललितपुर महानगरपालिका १५औं स्थापना दिवसको अवसर पारेर सोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा सुरु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई
पुरा पढ्नुहोसगुलरीया । कृष्णपुर नगरपालिकाले नि:शुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ। कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा नम्बर १ को कुमगडाबाट नगरउपप्रमुख द्रोपती रानाले नि:शुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन् । भौगोलिक हिसाबले
पुरा पढ्नुहोसमुग। मुगुमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बाट दुर रहेका सम्बन्धमा जोड्न कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुले पैरवी गर्दे आइरहेको छ । सबै युवा महिलाहरूको लागि उच्च गुणस्तरको गर्भनिरोधक
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालीकामा महिला स्वयंसेविका हरूलाई साइकल वित्तरण गरिएको छ । पालिकामा कार्यरत ४७ जना महिला स्वयंसेविका हरूलाई बर्दगोरिया गाउँपालिकाले साइकल वितरण गरेको हो । एक कार्यक्रमका बीच बर्दगोरिया गाउँपालिकाका अध्यक्ष
पुरा पढ्नुहोसमहोत्तरी। महोत्तरी बर्दिवासका युवराज फुयालको जिन्दगी काठमाण्डौ बसुन्जेल राम्रै चलेको थियो । २०६५ सालमा अङ्ग्रेजी विषयमा मास्टर डिग्री सकाए पछी उनी बर्दिवास फर्किए । बर्दिवासमा पुराना विधालयका साथीहरुसगँको संगतले सुरुमा फुयालले गाजा तान्न सिके
पुरा पढ्नुहोसकाठमाडौं । ब्रस गर्दा धेरैको गिजाबाट रगत बग्छ, जसलाई उनीहरूले बेवास्ता गर्छन्।बारम्बार ब्रस गर्दा, गिजामा चोटपटक वा ब्रिस्टल धेरै कडा हुनुका कारणले पनि रगत बग्ने समस्या हुन सक्छ, तर गिजाबाट रगत बग्नु प्रायः गम्भीर
पुरा पढ्नुहोसकाठमाडौ । नेपालमा पशु चिकित्सकहरुको चरम अभाव देखिएको छ ।बैदेशिक रोजगारीका लागि भनी दिनहुँं हजारौ युवा विदेशिरहेको बेला पशु चिकित्सक दुईगुणाले अभाब भएको देखिएको हो ।पशु चिकित्सक परिषद्का अनुसार नेपालमा सरकारीस्तरमा मात्रै एक हजार
पुरा पढ्नुहोसभक्तपुर। भक्तपुरमा एचआईभी एड्सको परीक्षण गर्नेहरुको संख्या वढ्दो र रोगीहरुको संख्या घटदो रहेको तथ्यांक देखिएको छ ।स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले दिएको तथ्यांकमा यस्तो पाइएको हो । तथ्यांक अनुसार भक्तपुरमा आव २०७८/०७९ मा परीक्षण गर्नेहरुको संख्या
पुरा पढ्नुहोसधनगढी । कैलालीमा ६ वटा फार्मेसी तथा क्लिनिक कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभागको टोलीले अवैध रुपमा सञ्चालित फार्मेसी तथा क्लिनिकमाथि कारबाही गरेको हो । यहि मंसिर १७ गतेदेखि हिजो (शनिबार) सम्म कैलालीका
पुरा पढ्नुहोस