कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाको केन्द्र हेरफेरको विषय विवादित बन्दै गएको छ । गत २०८० असार १० गते साबिकको पालिकाको केन्द्र खिमडीबाट भकुण्डेटार सार्ने निर्णय बहुमतले पारित भएको थियो । गाउँपालिकाको १२ औं गाउँसभामा...
पुरा पढ्नुहोस
मोहन्यालमा बढ्दै केन्द्र विवाद : कहाँ गायब भयो गाउँसभाको निर्णय ?