काठमाडौँ। अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले यू-१९ विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ । यसअघि श्रीलंकामा आयोजना हुने भनिएको यू-१९ विश्वकप श्रीलंकाको क्रिकेट बोर्ड आइसीसीद्वारा निलम्बनमा परेपछि विश्वकपको आयोजन दक्षिण अफ्रिकालाई दिइएको हो...
पुरा पढ्नुहोस
श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो यू-१९ क्रिकेट विश्वकप