बर्दगोरिया जनताका लागि खुशीको खबर : नाप नक्सा कार्य सुरु हुने

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा भूमिहिनलाई जग्गा दिन जग्गाको नाप-नक्सा कार्य सुरु हुने भएको छ ।   पालिकाका अनुसार यहाँका भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्साको काम फागुन १ गतेदेखि शुरु गरिने भएको...

पुरा पढ्नुहोस