जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न

बौनियाँ ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डा स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर चौधरीको सभापतित्वमा भएको भेलामा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा...

पुरा पढ्नुहोस