न्युर्योक । प्यालेस्टाइनी अतिवादी समुह हमासले एक अमेरिकी किशोरीको रिहाई गरेको छ । शिकागो क्षेत्रकी किशोरी नताली रानान आफनी आमासहित रिहाई भएकी हुन । ‘किशोरी नताली रानान, जो शुक्रबार हमासको बन्दीबाट आफ्नी आमासहित रिहा भएकी छिन्,...
पुरा पढ्नुहोस
हमासले रिहा गरेकाे अमेरिकन किशोरी, जो शिकागो घर पुगिन्